काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा सोलुखुम्बुको सल्लेरीमा एकदिने बीमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको सभापतित्व गर्दै प्रबन्धक भानुभक्त उपाध्यायले जीवन सुरक्षित गर्न बीमा अनिवार्य रहेको धारणा राखे । यस...बाँकी
काठमाडौं । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर साझा पार्टी र विवेकशील नेपाली दुई दलबीच पुनः एक भएको छ । साझाका संयोजक रविन्द्र मिश्र र विवेकशीलका मिलन पाण्डेले पार्टी एकताको सहमतिमा हस्ताक्षर गरेका छन् । ती...बाँकी
काठमाडौं । नविनतम सोचका साथ उद्यमी बन्न चाहने युवाका लागि नवप्रर्वतन प्रस्ताव आह्वान (स्टार्टअप आईडिया कल) कार्यक्रम सुरु भएको छ । काठमाडौंमा आयोजित उद्घाटन सत्रमा वेबसाइट र भिडियो सन्देशमार्फत पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेका...बाँकी
काठमाडौं । कर्पोरेट पे प्रणाली सुुुरु गर्न ग्लोबल आइएमई बैंक र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)बीच सम्झौता भएको छ । बैंकले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको...बाँकी
काठमाडौं । कुमारी बैंक र चित्रावन नेचर क्युअर हस्पिटलबीच छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौतापश्चात् बैंकका ग्राहकहरुलाई गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले बैंक र हस्पिटलबीच स्वास्थ्य सेवामा छुट दिने सम्झौता भएको हो । सो सम्झौतापत्रमा...बाँकी
काठमाडौं । इन्फिनिटी लघुवित्तले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । यसै महिनाको मंसिर १९ गते बसेको संस्थाको...बाँकी
काठमाडौं । सरकारले नेपालमा फाइभजी प्रविधिलाई नेपाल भित्र्याउने तयारी गरेको छ । फाइभजीका लागि आवश्यक पर्ने फ्रिक्वेन्सी सिफारिस गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गत रहेको राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरमले फाइभजीका लागि फ्रिक्वेन्सी सिफारिस गरेको छ...बाँकी
काठमाडौं । सरकारले विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप नेपाल ल्याउने तयारी भइरहेको छ । सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कुल...बाँकी
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक पुनरुत्थान गर्न ल्याइएका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ । आर्थिक वर्ष २०७७/७८ को चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले सहुलियतपूर्ण...बाँकी
काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । स्थानीयस्तरका प्राकृतिक, सांस्कृतिक, भाषिक एवम् ऐतिहासिक विषयवस्तुका साथै पेसा व्यवसाय समेटिएर १०० पूर्णाङ्कको पाठ्यक्रम निर्माण गरी पठनपाठन अघि बढाइएको नगर शिक्षा शाखा प्रमुख...बाँकी