काठमाडौं । विश्वभरका फोटोग्राफरका सिर्जनालाई जनसमक्ष पुर्याउने उद्देश्यले साझा मञ्चका रुपमा धन्सार डटकम (www.dhansar.com) को शुभारम्भ गरिएको छ । अमेरिकाकाको वासिङ्टन डिसीमा मुख्य कार्यालय रहेको धन्सारले विश्वभरका फोटोग्राफरको क्यामेरामा कैद भएका तस्वीर, दृश्य र संगीतलाई...बाँकी
काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडद्वारा सामुदायिक विकास समितिलाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले काठमाडौं महानगरपालिका–३२, सुविधानगरस्थित सामुदायिक विकास समितिलाई रु. तीन लाख बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत...बाँकी
काठमाडौं । मौद्रिक नीतिमा राष्ट्र बैंकले गरेको व्यवस्थाप्रति बैंकरहरुले उठाउँदै आएका एटीएम शुल्क तथा अन्य डिजिटल भुक्तानी सेवाको शुल्क तथा अन्य बैंकिङ सेवा शुल्कको बारेमा नेपाल राष्ट्र बैंकले पुनर्विचार गर्नेपछि अधिकांश माग सम्बोधन हुने भएका...बाँकी
काठमाडौं । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ६६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय परीक्षण घट्नुका साथै संक्रमित निको हुने दरसमेत बढेपछि सक्रिय संक्रमितको संख्या...बाँकी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रस्तावित लाभांश परिमार्जन भएको छ । कम्पनीले यसअघि प्रस्ताव गरेको १७.५ प्रतिशत लाभांशलाई परिमार्जन गरी अब १०.५३ प्रतिशत लाभांश दिने भएको हो । कम्पनीले बीमा समितिको निर्देशनअनुसार उक्त लाभांश...बाँकी
काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले नेपाल पर्वतारोहण संघलाई सामाजिक उत्तरदायित्व अन्तर्गत एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले काठमाडौंको नक्साल स्थित उक्त संघलाई सो मात्राको रकम सहयोग गरेको हो । सो रकम...बाँकी
काठमाडौं । नेपाल सरकार, अर्थमन्त्रालय भन्सार विभाग र प्रभु बैंक लिमिटेडको समन्वयमा नेपाल–भारत सीमाका विभिन्न सातवटा भन्सार कार्यालयहरु भद्रपुर भन्सार कार्यालय झापा, सुनसरी भन्सार कार्यालय सुनसरी, ठाडी भन्सार कार्यालय सिरहा, जलेश्वर भन्सार कार्यालय महोत्तरी, महेशपुर...बाँकी
काठमाडौं । बितेको २४ घण्टामा देशभर १ हजार ४ सय ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३०० जनाको कोरोना परीक्षण हुँदा महिला ५ सय ६५...बाँकी
काठमाडौं । एनएमबि बैंकलाई दि फाइनान्सियल टाइम्स लण्डनले वर्ष–२०२० का लागि नेपालकै सर्वोत्कृष्ट बैंकको रुपमा ‘दि बैंकर्स बैंक अफ दि इयर २०२०’ बाट सम्मानित गरेको छ । सो सम्मान बैंकले विगत चार वर्षमा तेस्रोपटक प्राप्त...बाँकी
काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको आवेदन खुलाएको छ । विभागले बुधबार एक सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्रको आवेदन खुला गरेको जनाएको हो । विभागले जारी गरेको सूचनाका अनुसार सातै प्रदेशमा सवारी...बाँकी