News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    बीओकेको पशुपतिनाथ मन्दिर परिसरमा डिजिटल दान पेटिका सुरु

    काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडद्वारा आफ्नो डिजिटल कारोबार क्यूआर कोड सुरु गरेको छ । बैंकले आज पशुपतिनाथ मन्दिर परिसरमा दान तथा भेटीहरु संकलनार्थ क्यूआर कोडको सेवा एक औपचारीक कार्यक्रमका बीच सुरु गरेको हो ।...बाँकी

    माछापुच्छ्र्रे बैंकको पोखराका तीन स्थानमा एकैपटक क्युआर कोड सेवा सञ्चालन

    काठमाडौं । देशका हरेक वर्ग र तहका ग्राहक माझ डिजिटल सेवाको पहुँच पुर्याउने उद्देश्यले माछापुच्छ्रे बैंकले पोखरास्थित हङकङ बजार, पोखरेली ट्याक्सी सेवा प्रालि तथा पोखराकै सिद्दार्थ चोकमा रहेको श्री कम्प्लेक्समा शुक्रबारदेखि एकैसाथ क्यु.आर. कोड सेवा...बाँकी

    महासंघको द्विराष्ट्रिय एवं गैरआवासिय नेपाली समन्वय फोरम विस्तार

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले द्विराष्ट्रिय एवं गैरआवासीय नेपाली समन्वय फोरम विस्तार गरेको छ । महासंघका केन्द्रीय सदस्य एवं फोरमका सभापति देशबन्धु बस्नेत (अजित) संयोजकत्वमा उक्त फोरम विस्तार गरिएको हो । बिहीबार एक कार्यक्रमबीच...बाँकी

    एशियन लाइफद्वारा बीमितको घरैमै गएर दाबी भुक्तानी

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले विराटनगरका बीमित युश लामा र युश्मा लामाको घरमै गएर दाबी भुक्तानी गरेको छ । बीमित युश लामा र युश्मा लामाको अभिभावक एवं प्रस्तावक युवराज लामाको गत माघ ४ गते...बाँकी

    पोखराको चिप्लेढुङ्गामा समृद्धि फाइनान्सको नयाँ शाखा विस्तार

    काठमाडौं । पोखराको चिप्लेढुङ्गामा समृद्धि फाइनान्सले शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक गण्डकी प्रदेशका निर्देशक ईश्वरीप्रसाद भट्टराईले गरेका हुन् । मकवानपुरको हेटौंडामा प्रधान कार्यालय रहेको उक्त कम्पनीको काठमाडौंको...बाँकी

    एनआईसी एशिया बैंकद्वारा घातक रोगको उपचारवापत भुक्तानी

    काठमाडौं । एनआईसी एशिया बैंकले सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार वापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ । उक्त बीमा रकम बैंकले एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरेको हो ।...बाँकी

    मन्जुश्री फाईनान्सको क्युआर कोड भुक्तानी सेवा सुरु

    काठमाडौं । मन्जुश्री फाइनान्सले क्युआर कोड भुक्तानी सेवा सुरु गरेको छ । नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले फाइनान्सले फागुन १३ गते बिहीबारबाट उक्त सेवा सुरु गरेको हो । यसै सिलशिलामा मन्जुश्रीले पहिलो क्युआर कोड नयाँ...बाँकी

    एसएमईजलाई सहज कर्जा उपलब्ध गराउन एफएनसीसीआई र एनबीएबीच समझदारी

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघबीच लघु, घरेलु, साना तथा मझौला उद्यमहरू (एसमएमईज)को प्रबद्र्धन एवं संरक्षणका लागि वित्तीय कर्जालगायतको सेवा प्रवाहमा सहजीकरण गर्ने समझदारी भएको छ । समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर...बाँकी

    गौरीशंकर लाल दासलाई हेमबहादुर मल्ल सम्मान–२०७५ प्रदान

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज एक विशेष समारोहकाबीच हेमबहादुर मल्ल सम्मान–२०७५ डा. गौरीशंकर लाल दासलाई प्रदान गरिएको छ । यो सम्मान रु. २ लाख राशीको छ । नेपाल जनप्रशासन संघले शिक्षा, व्यवस्थापन, प्रशासन, सार्वजनिक...बाँकी

    कुमारी बैंकका एटीएम कार्ड होल्डरलाई मेरिना इम्पेक्स एण्ड टेलरिङ सेन्टरमा २० प्रतिशत छुट

    काठमाडौं । कुमारी बैंकको एटीएम कार्ड लिएका ग्राहकले मेरिना इम्पेक्स एण्ड टेलरिङ सेन्टरमा सर्टिङ, सुटिङ तथा टेलरिङ सेवा लिँदा २० प्रतिशत छुट पाउने भएका छन् । बैंकको डेविट कार्ड वा क्रेडिट कार्डमध्ये जुन भए पनि...बाँकी