News Portal

  • काठमाडौं उपत्यकामा मात्रै थपिए ३ हजार ९ सय २४ जना कोरोना संक्रमित

    आर्थीकसंसार संवाददाता२९ बैशाख, २०७८
    ४३४ पटक
    २९ बैशाख, २०७८

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ हजार ९ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार २ सय ५०, भक्तपुरमा २ सय २६ र ललितपुरमा ४ सय ४८ जना कोरोना संक्रमित थपिएका हुन् ।
    पछिल्लो २४ घण्टामा देशभर ९ हजार ३ सय ५ जनामा संक्रमण देखिएको छ भने १ सय ६८ जनाको मृत्यु भएको छ ।

    प्रतिकृया दिनुहोस्