काठमाडौं । प्रभु बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौस्थित कालिमाटी फलफूल तथा तरकारी बजारमा कारोबार गर्दा क्यू आर कोड मार्फत भुक्तानी गर्न मिल्ने सेवा सञ्चालनमा ल्याएको...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपालबीच कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउने उद्देश्य पूरा गर्नका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र...बाँकी
काठमाडौँ । कृषि विकास बैंकसँगको सहकार्यमा राष्ट्रिय खेलकूद परिषदका कर्मचारीहरुले बिना धितो १५ लाख रुपैयाँसम्म ऋण पाउने भएका छन् । राष्ट्रिय खेलकूद परिषद् (राखेप) र कृषि विकास बैंकबीच सो सम्बन्धमा १० वर्षे सम्झौता भएको छ...बाँकी
काठमाडा । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकुमार उपाध्याय नेपाल बैंकर्स एसोसिएसनको उपाध्यक्ष पदम निर्विरोध निर्वाचित भएका छन् । रिक्त रहेको उपाध्यक्ष पदका लागि भएको प्रक्रियामा उपाध्याय निर्वाचित भएका हुन् । संघको मंगलबार...बाँकी
काठमाडौं । कृषि विकास बैंकको अगुवाइमा ६ लाख कुखुरा फार्मले कर्जा पाउने भएका छन् । बैंकले करिब २ अर्ब लगानीमा ६ लाख लेयर्स कुखुरा फार्म स्थापना गर्न लागेको जनकपुर एग्रो फार्मलाई कर्जा प्रवाह गर्ने भएको...बाँकी
काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले कर्मचारीको क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । संस्थाले पाल्पाको तान्सेनमा शुक्रबार र शनिबार दोस्रो क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको जनाएको छ । संस्थाको केन्द्रीय कार्यालय कास्कीको आयोजनामा...बाँकी
काठमाडौं । सरकारले कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा बढाउन गरेको नीतिगत पहलको सकारात्मक संकेत मिलेको छ । सस्तो व्याजमा पाइने कर्जा लिएर कृषि क्षेत्रमा उद्यम व्यवसाय गर्नेहरुको संख्या बढ्न थालेको हो । सरकारले...बाँकी
सरोज खत्री, गौरादह कृषि क्याम्पस परिचय आलु नेपालको चौथो प्रमुख खाद्य वाली हो । पहाडी क्षेत्रका कैयौं स्थानहरु तथा उच्च पहाडी क्षेत्रहरुमा मुख्य वालीको रुपमा र तराई क्षेत्रमा एक प्रमुख तरकारी वालीका रुपमा यसको खेती...बाँकी
काठमाडौं । सिद्धार्थ बैंकले कृषि तथा पशुपालन व्यवसाय प्रवद्र्धन तथा विकासमा टेवा पुर्याउने उद्देश्यले १० करोडसम्मको व्यवसायिक कृषि कर्जा उपलब्ध गराउने भएको छ । ग्राहकलाई सहज रूपमा सो कर्जा प्रदान गर्न बैंकले ‘व्यवसायिक कृषि तथा...बाँकी
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कृषि व्यवसायीलाई १० करोड रुपैयाँ बराबरको कर्जा सुविधा दिने भएको छ । बैंकले कृषि तथा पशुपालन व्यवसाय प्रबद्र्धन तथा विकासमा टेवा पुर्याउने उद्देश्यका साथ सो मात्राको कर्जा सुविधा दिने भएको...बाँकी