News Portal

  • गृहपृष्ठ कृषि, खेलकुद, बैंक, बैंक/वित्त

    कृषि विकास बैंकबाट राखेपका कर्मचारीले बिना धितो ऋण पाउने

    काठमाडौँ । कृषि विकास बैंकसँगको सहकार्यमा राष्ट्रिय खेलकूद परिषदका कर्मचारीहरुले बिना धितो १५ लाख रुपैयाँसम्म ऋण पाउने भएका छन् । राष्ट्रिय खेलकूद परिषद् (राखेप) र कृषि विकास बैंकबीच सो सम्बन्धमा १० वर्षे सम्झौता भएको छ...बाँकी

    नेपाल बैंकर्स एशोसिएशनको उपाध्यक्षमा अनिलकुमार उपाध्याय निर्वाचित

    काठमाडा । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकुमार उपाध्याय नेपाल बैंकर्स एसोसिएसनको उपाध्यक्ष पदम निर्विरोध निर्वाचित भएका छन् । रिक्त रहेको उपाध्यक्ष पदका लागि भएको प्रक्रियामा उपाध्याय निर्वाचित भएका हुन् । संघको मंगलबार...बाँकी

    कृषि विकास बैंकद्वारा कुखुरा फार्मलाई कर्जा प्रवाह

    काठमाडौं । कृषि विकास बैंकको अगुवाइमा ६ लाख कुखुरा फार्मले कर्जा पाउने भएका छन् । बैंकले करिब २ अर्ब लगानीमा ६ लाख लेयर्स कुखुरा फार्म स्थापना गर्न लागेको जनकपुर एग्रो फार्मलाई कर्जा प्रवाह गर्ने भएको...बाँकी

    नेपाल एग्रो लघुवित्तद्वारा क्षमता अभिवृद्धि तालिम सम्पन्न

    काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले कर्मचारीको क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । संस्थाले पाल्पाको तान्सेनमा शुक्रबार र शनिबार दोस्रो क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको जनाएको छ । संस्थाको केन्द्रीय कार्यालय कास्कीको आयोजनामा...बाँकी

    सहुलियतपूर्ण कर्जामा बृद्धिपछि कृषि क्षेत्रमा उद्यम व्यवसाय गर्नेहरुको संख्यामा बृद्धि

    काठमाडौं । सरकारले कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा बढाउन गरेको नीतिगत पहलको सकारात्मक संकेत मिलेको छ । सस्तो व्याजमा पाइने कर्जा लिएर कृषि क्षेत्रमा उद्यम व्यवसाय गर्नेहरुको संख्या बढ्न थालेको हो । सरकारले...बाँकी

    आलु बालीका कीरा तथा रोगहरुको पहिचान र व्यवस्थापन

    सरोज खत्री,  गौरादह कृषि क्याम्पस परिचय आलु नेपालको चौथो प्रमुख खाद्य वाली हो । पहाडी क्षेत्रका कैयौं स्थानहरु तथा उच्च पहाडी क्षेत्रहरुमा मुख्य वालीको रुपमा र तराई क्षेत्रमा एक प्रमुख तरकारी वालीका रुपमा यसको खेती...बाँकी

    सिद्धार्थ बैंकले व्यवसायिक कृषि कर्जा उपलब्ध गराउने

    काठमाडौं । सिद्धार्थ बैंकले कृषि तथा पशुपालन व्यवसाय प्रवद्र्धन तथा विकासमा टेवा पुर्याउने उद्देश्यले १० करोडसम्मको व्यवसायिक कृषि कर्जा उपलब्ध गराउने भएको छ । ग्राहकलाई सहज रूपमा सो कर्जा प्रदान गर्न बैंकले ‘व्यवसायिक कृषि तथा...बाँकी

    सिद्धार्थ बैंकले कृषि व्यवसायीलाई सहुलियत कर्जा दिने

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कृषि व्यवसायीलाई १० करोड रुपैयाँ बराबरको कर्जा सुविधा दिने भएको छ । बैंकले कृषि तथा पशुपालन व्यवसाय प्रबद्र्धन तथा विकासमा टेवा पुर्याउने उद्देश्यका साथ सो मात्राको कर्जा सुविधा दिने भएको...बाँकी

    गुणस्तरीय र प्रभावकारी उत्पादनमा बिउको भूमिका

    भूमिका नेपाली अर्थतन्त्रको प्रमुख क्षेत्र कृषि हो । यसले कुल जनसंख्याको ६६ प्रतिशत रोजगारीको अवसर प्रदान गर्दछ भने यसको कुल ग्राहस्थ उत्पादनमा करिब ३३ प्रतिशत योगदान छ । त्यसैले, सुदृढ राष्ट्रिय अर्थतन्त्र विकासका लागि कृषि...बाँकी

    एभरेष्ट बैंकले पाँचखाल नगरपालिकाका किसानलाई कृषि ऋण दिने

    काठमाडौं । एभरेष्ट बैंकले काभ्रेको पाँचखाल नगरपालिकाका किसानलाई सहुलियतपूर्ण व्याजदरमा कृषि ऋण प्रदान गरेको छ । बैंकले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा उक्त ठाउँका ग्राहकलाई उक्त सुविधा गर्ने सम्झौता गरेको हो । सम्झौतापत्रमा बैंकका सिईओ जीके...बाँकी