News Portal

  • नेपाल बैंकर्स एशोसिएशनको उपाध्यक्षमा अनिलकुमार उपाध्याय निर्वाचित

    आर्थीकसंसार संवाददाता१३ पौष, २०७७
    १४२३ पटक
    १३ पौष, २०७७

    काठमाडा । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकुमार उपाध्याय नेपाल बैंकर्स एसोसिएसनको उपाध्यक्ष पदम निर्विरोध निर्वाचित भएका छन् । रिक्त रहेको उपाध्यक्ष पदका लागि भएको प्रक्रियामा उपाध्याय निर्वाचित भएका हुन् ।
    संघको मंगलबार हुने साधारणसभाबाट नयाँ पदाधिकारीको घोषणा हुनेछ । त्यस्तै, एशोसिएसनको बाँकी रहेको दुई सदस्यमा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला र नेपाल एसबीआइका सीईओ दीपककुमार डे निर्विरोध निर्वाचित भएको संघले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्