काठमाडौं । दया फाउन्डेसन, साउथवेस्टर्न स्टेट कलेज र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ द्वारा संयुक्त रुपमा आयोजित राष्ट्रव्यापी ‘युवाको बुझाईमा संस्कृति–२०२२’ (कल्चर थ्रु द आइज अफ युथ–२०२२) वत्तृmत्व प्रतियोगिता २०७९ को विजयी प्रतियोगीहरुको घोषणा काठमाडौंको टोखा–७...बाँकी
काठमाडौं । यहि २०७९ आषाढ १७ शुक्रबारका दिन नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) द्वारा सम्माननिय राष्ट्रपति बिद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा ३७औं ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव आयोजना हुने भएको छ । नेपाली संस्कृतिको जगेर्नाको...बाँकी
काठमाडौं । सज्जा चौलागाईंको स्वरमा रहेको गीत ‘आँखैमा लाउने गाजलु…’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंको मैतिदेवीस्थित डोरी रेस्टुरेन्टमा पत्रकार भेटघाटबीच गीतको भिडियो सार्वजनिक भएको हो । चौलागाईंको पहिलो एल्बम ‘भिक्टोरी’ मा रहेको यो गीतको...बाँकी
काठमाडौं । ‘कबड्डी’को चौंथो श्रृंखलाले पहिलो दिनमै २ करोड ९० लाख रुपैयाँ कमाएको छ । पहिलो दिनमै २ करोड ९० लाख रुपैयाँ कमाउँदै सो सिनेमाले नेपाली बक्सअफिसमा ओपनिङ कीर्तिमान कायम गरेको छ । यो कमाइ...बाँकी
काठमाडौं । दुई दशकदेखि नेपाली नाटक लेखन, निर्देशन तथा अभिनयमा सक्रिय रंगकर्मी पुरु लम्साललाई वनिता विशेष वसुश्री–मधु पुरस्कार २०७९ प्रदान गरिएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति एवम् वरिष्ठ कवि...बाँकी
काठमाडौं । राईटर्स इन्टरनेशनल अमेरिकासँग आबद्ध लेखक संसार नेपालले बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा प्रथम वार्षिकोत्सव एवम् सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा तीन साहित्यिक संस्थाहरू गुञ्जन नारी साहित्य, शारदा साहित्यिक मासिक, वासु शशी...बाँकी
ललितपुर । युवा महिला उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको ‘समिट वुमन अफ दी इयर २०२२’ बाट स्वीट फिक्सकी संस्थापक कृतिका लम्साल पुरस्कृत भएकी छन् । उद्यमशीलता प्रवद्र्धनमा संलग्न ‘ओपन स्पेस नेटवर्क’को आयोजना र ‘आइएनजी...बाँकी
काठमाडौं । संसारभरी रासायनिक बिषादयुक्त रंग प्रयोग गरि होली मनाउदैं गर्दा नेपालको राजधानी काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको सुन्दर स्थान नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) द्वारा सौहार्दपूर्ण पुष्पको होली उत्सब आयोजना गरिएको छ । वैदिक...बाँकी
काठमाडौं । सांस्कृतिक संस्थानले आफ्नो कार्यक्षेत्र अर्थात् प्रदर्शनकारी कलाको परिधिभित्र रहेका विभिन्न पक्षलाई समेटेर सांस्कृतिक फोटो पुस्तक प्रकाशन गर्ने भएको छ । राजधानीमा सोमबार पत्रकार सम्मेलन आयोजना गरी यससम्बन्धी जानकारी दिइएको हो । संस्थानले आगामी...बाँकी
काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले ७ मार्च, २०२० अर्थात फागुन २२ गते “प्रेरणादायक र साहसी महिला” हरुलाई सम्मान गर्दै आफ्नो वार्षिक कार्यक्रम “येलो रोज डे” मनाएको छ । उक्त कार्यक्रम...बाँकी