News Portal

  • गृहपृष्ठ कला साहित्य, पर्यटन, समाचार

    इस्कोन नेपालद्वारा ३७ औं ऐतिहासिक श्रीजगन्नाथ रथयात्रा महामहोत्सव आयोजना हुने

    काठमाडौं । यहि २०७९ आषाढ १७ शुक्रबारका दिन नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) द्वारा सम्माननिय राष्ट्रपति बिद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा ३७औं ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव आयोजना हुने भएको छ । नेपाली संस्कृतिको जगेर्नाको...बाँकी

    ‘आँखैमा लाउने गाजलु…’ गीत सार्वजनिक

    काठमाडौं । सज्जा चौलागाईंको स्वरमा रहेको गीत ‘आँखैमा लाउने गाजलु…’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंको मैतिदेवीस्थित डोरी रेस्टुरेन्टमा पत्रकार भेटघाटबीच गीतको भिडियो सार्वजनिक भएको हो । चौलागाईंको पहिलो एल्बम ‘भिक्टोरी’ मा रहेको यो गीतको...बाँकी

    ‘कबड्डी’को चौंथो श्रृंखलाले पहिलो दिनमै कमायो २ करोड ९० लाख रूपैयाँ

    काठमाडौं । ‘कबड्डी’को चौंथो श्रृंखलाले पहिलो दिनमै २ करोड ९० लाख रुपैयाँ कमाएको छ । पहिलो दिनमै २ करोड ९० लाख रुपैयाँ कमाउँदै सो सिनेमाले नेपाली बक्सअफिसमा ओपनिङ कीर्तिमान कायम गरेको छ । यो कमाइ...बाँकी

    पुरु लम्साललाई वनिता विशेष वसुश्री–मधु पुरस्कार २०७९ प्रदान

    काठमाडौं । दुई दशकदेखि नेपाली नाटक लेखन, निर्देशन तथा अभिनयमा सक्रिय रंगकर्मी पुरु लम्साललाई वनिता विशेष वसुश्री–मधु पुरस्कार २०७९ प्रदान गरिएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति एवम् वरिष्ठ कवि...बाँकी

    लेखक संसारद्वारा तीनजना सम्मानित

    काठमाडौं । राईटर्स इन्टरनेशनल अमेरिकासँग आबद्ध लेखक संसार नेपालले बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा प्रथम वार्षिकोत्सव एवम् सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा तीन साहित्यिक संस्थाहरू गुञ्जन नारी साहित्य, शारदा साहित्यिक मासिक, वासु शशी...बाँकी

    ‘समिट वुमन अफ दी इयर २०२२’ बाट लम्साल पुरस्कृत

    ललितपुर । युवा महिला उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको ‘समिट वुमन अफ दी इयर २०२२’ बाट स्वीट फिक्सकी संस्थापक कृतिका लम्साल पुरस्कृत भएकी छन् । उद्यमशीलता प्रवद्र्धनमा संलग्न ‘ओपन स्पेस नेटवर्क’को आयोजना र ‘आइएनजी...बाँकी

    इस्कोन नेपालद्वारा हजारौं भक्तजनहरुको साथ हर्षोल्लास पूर्ण फुलमालाको होली कार्यक्रम सम्पन्न

    काठमाडौं । संसारभरी रासायनिक बिषादयुक्त रंग प्रयोग गरि होली मनाउदैं गर्दा नेपालको राजधानी काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको सुन्दर स्थान नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) द्वारा सौहार्दपूर्ण पुष्पको होली उत्सब आयोजना गरिएको छ । वैदिक...बाँकी

    देश चिनाउन सांस्कृतिक फोटो पुस्तक

    काठमाडौं । सांस्कृतिक संस्थानले आफ्नो कार्यक्षेत्र अर्थात् प्रदर्शनकारी कलाको परिधिभित्र रहेका विभिन्न पक्षलाई समेटेर सांस्कृतिक फोटो पुस्तक प्रकाशन गर्ने भएको छ । राजधानीमा सोमबार पत्रकार सम्मेलन आयोजना गरी यससम्बन्धी जानकारी दिइएको हो । संस्थानले आगामी...बाँकी

    जोन्टा क्लब अफ काठमाडौंद्वारा येलो रोज डे २०२२ मा प्रेरणादायक महिलाहरु सम्मानित

    काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले ७ मार्च, २०२० अर्थात फागुन २२ गते “प्रेरणादायक र साहसी महिला” हरुलाई सम्मान गर्दै आफ्नो वार्षिक कार्यक्रम “येलो रोज डे” मनाएको छ । उक्त कार्यक्रम...बाँकी

    इस्कोन नेपालद्वारा विश्व शान्तिका लागि हरिर्नाम संकिर्तन आयोजना

    काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल)द्वारा विश्व शान्ति तथा एकताको कामना गर्दै २०७८ फागुन १८ गते बृहत हरिनाम संकीर्तन आयोजना गरियो । नेपालभरिबाट एकीतृत भएका ८०० भक्तजनहरूको उपस्थितिमा काठमाडौंको दरबार स्क्वायर क्षेत्रमा विभिन्न...बाँकी