News Portal

  • गृहपृष्ठ कला साहित्य, मुख्य समाचार, समाचार

    ‘माझी किङ’ यमन माझिलाई ‘सर्वोकृष्ट गायक’ को बिधामा ‘ऐतिहासिक मनास्लु अन्तर्राष्ट्रिय आइकन अवार्ड’

    काठमाडौँ । ‘माझी किङ’ को उपनामले परिचित गायक एंव संगीतकार यमन माझिले ‘सर्वोकृष्ट गायक’ को बिधामा ‘ऐतिहासिक मनास्लु अन्तर्राष्ट्रिय आइकन अवार्ड’ प्राप्त गरेका छन । विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा गरेको योगदानको कदर गर्दै सर्वोत्कृष्ट...बाँकी

    नेपालकै पहिलो नृत्य निर्देशकहरुको अवार्ड ‘प्रथम एनडिए नृत्य निर्देशक अवार्ड-२०८०’ सम्पन्न

    काठमाडौँ । नेपालकै पहिलो नृत्य निर्देशकहरुको अवार्ड ‘प्रथम एनडिए नृत्य निर्देशक अवार्ड-२०८०’ कार्यक्रम सम्पन्न भएको छ । नेशनल डाइनामिक आर्ट्स (एनडिए) प्रा.लिको आयोजनामा २४ विधामा अवार्ड वितरण गरिएको थियो । कार्यक्रम नेपालकै पहिलो नृत्य निर्देशक...बाँकी

    ‘गाउँ आएको बाटो’ को प्रदर्शन मिति तोकियो

    काठमाडौं । विश्वप्रसिद्ध टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँ संस्करणमा छनोट भएर पहिलो प्रदर्शनी (प्रिमियर) गरिएको नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ को नेपालमा प्रदर्शन गर्ने समय तय गरिएको छ । उक्त चलचित्र नेपालमा २०८१ जेठ १८...बाँकी

    नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सुर्खेतले २९ विश्व आदिवासी दिवस मनायो

    सुर्खेत । २९ विश्व आदिवासी दिवस आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पनि मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सुर्खेतले विभिन्न जातिय आदिवासी जनजाति संगठनहरुको सहभागितामा मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथि कर्णाल...बाँकी

    बीएन घर्तीको पुस्तक : ‘बैंकिङ अनुशासन–दिगो विकासका लागि’ बजारमा

    काठमाडौं । देशमा पछिल्लो समय फस्टाउँदै गएको बैंकिङ क्षेत्रका विविध विषयलाई समेटेर तयार गरिएको पुस्तक ‘बैंकिङ अनुशासन–दिगो विकासका लागि’ बजारमा आएको छ । पुस्तकले बैंकसम्बन्धी नीतिगत मार्गदर्शन, बैंकिङ साक्षरता र सचेतनाका साथै बैंक तथा वित्तीय...बाँकी

    ‘नेशनल सोशल वेलफेयर अवार्ड’ कार्यक्रम सम्पन्न 

    काठमाडौं  । सिजन मिडियाको आयोजनामा हुने ‘नेशनल सोशल वेलफेयर अवार्ड २०२२ ’ को अवार्ड वितरण कार्यक्रम सम्पर्न भएको छ  । संघिय मामिला तथा सामान्य प्रसाशनमन्त्री माननिय अमनलाल मोदीको प्रमुख आतिथ्यमा राष्ट्रिय नाचघर जमलमा १४ जना...बाँकी

    डा. रमेश बलायरको मनको बिम्बबाट नामक कविता संग्रह सार्वजनिक

    काठमाडौं । डा. रमेश बलायरको मनको विम्बबाट नामक कृतिको बुधबार लोकापर्ण गरिएको छ । आख्यानकार एवं लेखक बुद्धिसागर तथा पूर्व गृहसचिव गोविन्द कुसुमको प्रमुख आतिथ्यतामा पुस्तकको लोकापर्ण गरिएको हो । पुस्तकमा ३७ वटा कविता समावेश...बाँकी

    विनोदप्रसाद धितालद्वारा अनुवादित भगवान श्री सत्य साई बाबाको जिवन-चरित्र तथा उपदेशात्मक कृति सत्यम् शिवम् सुन्दरम् को साई लोकार्पण

    काठमाडौं । प्रो. एन्. कस्तुरीद्वारा लिखित श्री भगवान सत्य  साई बाबाको अb\भुत जीवन चरित्र तथा उपदेशात्मक कृति सत्यम् शिवम् शुन्दरम् (भाग १-४) को नेपाली बाङ\मयका स्रष्टा तथा साहित्यकार श्री विनोद प्रसाद धितालद्वारा अनुवादित पुस्तकको साई अर्पण...बाँकी

    संस्कृतिका विद्यार्थीले जिते ‘नो एम्बिशन इज टु मच ’ प्रतियोगिता

    काठमाडौं । बेलायतको इन्टरनेसनल करिकुलम एसोसिएसन (आइसिए) ले बक्समोर एजुकेशन, बेलायतसँगको सहकार्यमा भर्खरै ‘नो एम्बिशन इज टु मच ’ प्रतियोगिता मार्फत युवा विद्यार्थीहरूका लागि रोमाञ्चक र अनुपम अवसर प्रदान गरेको थियो । बेलायतका यी दुई...बाँकी

    अमेरिकी संचार उद्यमी रूपर्ट ९२ वर्षकाे उमेरमा पाँचाैं पटक विवाह गर्दै

    काठमाण्डाै‌ । अमेरिकाकाे न्यूयाेर्क पाेष्टलगायतका स‌ंचार गृहका मालिक स‌ंचार उद्मयी रुपर्ट मर्डोकले आफ्नो पार्टनर एन लेस्ले स्मिथ, पूर्व प्रहरी महिलासँग आफ्नो जनैसुपारीकाे घोषणा गरेका छन्। ९२ वर्षिय मर्डाेक र ६६ वर्षिय स्मिथबीच सेप्टेम्बरमा एउटा कार्यक्रममा...बाँकी