News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    ट्रष्ट माइक्रो इन्स्योरेन्सको विधिवत रुपमा व्यवसाय सुरु, बीमाप्रतिको विश्वासनीयता बृद्धि गरी काम गर्ने प्रतिबद्धता

    काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको लघु निर्जीवन बीमा व्यवसाय चैत ९ गते शुक्रबारबाट विधिवत रुपमा सुरु भएको छ। रुपन्देहीको तिलोतमा २ जानकीनगरमा एक समारोहका बिचमा माइक्रो इन्स्योरेन्सको लुम्बिनी प्रदेशका निर्वतमान मुख्यमन्त्री तथा प्रदेशसभा...बाँकी

    त्रिभुवन बहुमुखी क्याम्पसमा एनआइसी एशिया क्यापिटलको पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । एनआइसी एशिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै संस्थागत सामजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिने क्रममा ग्लोबल मनी विकको अवसरमा लुम्बिनी प्रदेश अन्तर्गत त्रिभुवन बहुमुखी क्याम्पस,...बाँकी

    लगानी सम्मेलनमा भाग लिन विश्व बैङ्कका उपाध्यक्षलाई निमन्त्रणा

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी वैशाख १६ र १७ गते काठमाडौंमा आयोजना हुने गरी तयारी भइरहेको तेस्रो लगानी सम्मेलनमा भाग लिन विश्व बैङ्कका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरलाई निमन्त्रणा गरेका छन् । बिहीबार...बाँकी

    आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व प्रतिस्थापन विधेयकमा समयको चाप

    काठमाडौं । आर्थिक वर्षको बजेट ल्याउनु तीन महिना अघि नै संसद्मा बजेटका प्राथमिकता र सिद्धान्तबारे छलफल गर्ने व्यवस्थासहितको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८०’ यही चैत २१ गतेभित्र पारित हुनुपर्ने बाध्यता रहेको...बाँकी

    एशियन लाइफ इन्स्योरेन्सले पायो वेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स अवार्ड

    काठमाडौं । न्यू बिजनेश एज प्रालिले आयोजना गरेको आठौं न्यू बिज कनक्लेभ एण्ड बिजनेश अवार्ड समारोहमा एशियन लाइफ इन्स्योरेन्सले ‘वेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी उपाधीबाट सम्मानित भएको छ।  होटल सोल्टीमा शुक्रबार साँझ आयोजित सम्मान् समारोहका...बाँकी

    हिमालयन लाइफले परिमार्जन गर्यो बीमालेख धितो कर्जाको ब्याजदर

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले बीमालेख धितो कर्जाको ब्याजदर परिमार्जन गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै कम्पनीबाट आफ्नो बीमालेख धितो राखी लिइएको कर्जाको वार्षिक ब्याजदर परिमार्जन गरेको जनाएको छ । कम्पनीले चैत...बाँकी

    ग्लोवल मनी विकः सबैको लघुवित्तको वित्तीय साक्षरता तालिम

    काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बयलवास, सर्लाहीले ‘ग्लोवल मनी विक २०२४’ को सप्ताहब्यापी अभियानको अवसरमा वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ । सर्लाही जिल्लाको ईश्वरपुर न.पा. वडा नं. ०७, बयलवासमा शाखा...बाँकी

    मन्थलीमा इन्स्योरेन्स, बैंक तथा वित्तीय संस्थाको आयोजनामा सचेतनामूलक र्याली सम्पन्न

    काठमाडौं । रामेछापको सदरमुकाम मन्थलीमा संचालित बैंक, इन्स्योरेन्स तथा वित्तीय संस्थाहरूले ग्लोबल मनी विक २०२४ को अवसरमा र्याली कार्यक्रम सम्पन्न गरेका छन् । बैंक, इन्स्योरेन्स, लघुवित सहकारी संस्थाहरूले आर्थिक संकलन गर्ने मात्रै नभएर संकलित रकमलाई...बाँकी

    विश्व वित्तीय सप्ताहः प्रभु क्यापिटलको प्रशिक्षण कार्यक्रम सञ्चालन

    काठमाडौं । विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले चैत ०८ गते वित्तिय साक्षरता कार्यक्रम अन्तर्गत ललितपुर स्थित सानेपामा रहेका स्टार हस्पिटलका चिकित्सकहरु बीच कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा स्टार हस्पिटलका अध्यक्ष...बाँकी

    ग्लोबल मनि विकको अवसरमा सन सेक्युरिटिजको ब्रोकर भिजिट कार्यक्रम आयोजना

    काठमाडौं । सन सेक्युरिटिज (ब्रोकर नं. ६४) ले आज विद्यार्थीहरुको लागि ब्रोकर भिजिट कार्यक्रम आयोजना गरेको छ । ग्लोबल मनि विक २०२४ को उपलक्ष्यमा त्रिभुवन विश्व विद्यालय अन्तरगतका एमबिए अध्ययनरत विद्यार्थीहरुलाई सन सेक्युरिटिजले ब्रोकर अफिस...बाँकी