काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलसहितका तीन जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री विष्णु पौडेल, सहरी विकास मन्त्री कृष्ण गोपाल...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहकहरुले डिल आयो डटकममा २५ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्ने भएका छन् । बैंकका डेबिट/क्रेडिट कार्डबाहकहरु, मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरु तथा, इन्टरनेट बैकिङ्ग प्रयोगकर्ताहरुले पस, क्यू आर तथा फण्ड ट्रान्सफरका माध्यमबाट...बाँकी
युएई । सेन्चुरी बैंक अन्तर्गतको सेन्चुरी रेमिट युएईले दशैं–तिहार योजना सार्वजनिक गरेको छ । यससँगै युएईमा रहेका नेपालीले अल अहलिया एक्सचेन्सको कुनै पनि शाखाबाट सेन्चुरी रेमिटको प्रयोग गरी नेपालमा पैसा पठाउनेहरु योजनामा सहभागी बन्नेछन् ।...बाँकी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । प्रधानमन्त्री ओलीले अर्थमन्त्रालयको जिम्मा विष्णु पौडेललाई दिएका छन् । डा.युवराज खतिवडा अर्थमन्त्रीबाट हटेपछि प्रधानमन्त्री ओली आफैंले सो मन्त्रालय सम्हालिरहेका थिए । प्रधानमन्त्री ओलीले...बाँकी
काठमाडौं । कोरोना संक्रमणका कारण विदेशमा मृत्यु भएका आफन्तजनलाई सहयोग गर्ने उद्देश्यले आइएमईले ‘भरोसा कोश’ को स्थापना गरेको छ । उक्त कोशमार्फत कोरोना संक्रमणका कारण विदेशमा मृत्यु भएका परिवारलाई आर्थिक सहायता गर्ने कम्पनीले जनाएको छ...बाँकी
काठमाडौं । एलआईसी नेपालले १ करोड रुपैयाँ बराबरको बीमा गराएको एक महिना अवधि नपुग्दै मृत्यु भएका एक बिमितको हकवालालाई बीमा दाबी भुक्तानी गरेको छ । एलआईसी नेपालमा बीमा गराएका सुवासचन्द्र गिरीको कोरोना भाइसर (कोभिड–१९) संक्रमणबाट...बाँकी
काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकहरुलाई ग्राहक पहिचान विवरण अपडेट गर्न आग्रह गरेको छ । बैंकले खाता खोलेपछि केवाईसी परिवर्तन भएका र २०६९ फागुन २ गते भन्दा अगाडि खाता खोलेका ग्राहकलाई केवाईसी अपडेट गर्न आग्रह...बाँकी
काठमाडौं । सनराइज बैंकले आफ्नो १३औं वार्षिकोत्सवमा जोन्टा क्लब काठमाडौंलाई ३ लाख रुपैंया सहयोग गरेको छ । बैंकले महिला अधिकारसम्बन्धी काम गर्दै आएको जोन्टा क्लबलाई ३ लाख रुपैंया सहयोग गरेका हो । क्लबले काठमाडौं कोभिडको...बाँकी
काठमाडौं । कोभिड–१९ लकडाउनको कारण सेवा बन्द रहेको नगरकोटको उत्कृष्ट होटल क्लब हिमालय नगरकोट उच्च स्वास्थ्य सुरक्षाका साथ पुनः सञ्चालनमा आएको छ । पाहुनाहरुको स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राख्दै विश्व स्वास्थ्य संगठन र नेपाल पर्यटन बोर्डको...बाँकी
काठमाडौं । सानिमा बैंकले ‘बिग डिल एट सस्तो डिल’ नामक नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा विभिन्न छुट रहेको उक्त योजना सार्वजनिक गरेको हो । अनलाइन सपिङ्ग पोर्टल...बाँकी