News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    नेपाल टेलिकमद्वारा फाइबर टु द होम (एफटीटीएच) सेवाको विस्तार

    काठमाडौं । नेपाल टेलिकमले एउटै फाइबरबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउन सकिने एफटीटीएच (फाइबर टु द होम) सेवा ०७८ साउन २८ सम्ममा मुलुकका ५४ जिल्लाका कुल १,७२,००० भन्दा बढी ग्राहकलाई वितरण गरिसकेको छ...बाँकी

    महालक्ष्मी लाईफ इन्स्योरेन्सद्वारा बाल बचत बीमा योजना सुरु

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘महालक्ष्मी बाल बचत बीमा योजना’ सुरुवात गरेको छ । बीमा कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले बुधबार एक कार्यक्रमकमा उक्त बीमा योजना बिक्री वितरणको लागि सुरुवात गरेका हुन् । यस बीमा...बाँकी

    देशको ऊर्जा क्षेत्रमा देखिने गरी काम गर्ने छुः नवनियुक्त कार्यकारी निर्देशक घिसिङ

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुनौतीलाई स्वीकार गर्दै सरकारले दिएको जिम्मेवारीलाई पूर्ण रुपमा आत्मसाथ गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अघिल्लो कार्यकालमा लोडसेडिङको अन्त्य, घाटाका गएको संस्थालाई नाफामा लगेर...बाँकी

    जनउत्थान लघुवित्तको वार्षिक समीक्षा तथा बजेट विनियोजन गोष्ठी सम्पन्न

    काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले साउन २५/२६ गते पाल्पा जिल्लाको तानसेनमा आर्थिक वर्ष २०७/०७८ को वार्षिक समिक्षा तथा २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट विनियोजन गोष्ठी सम्पन्न गरेको छ । वित्तीय संस्थाका अध्यक्ष...बाँकी

    नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई अफरसहितको निःशुल्क सिम तथा Student Registration Pack र Bonus On Recharge Pack उपलब्ध गराइने

    काठमाडौं । नेपाल टेलिकमले विगत वर्षहरुमा जस्तै यो वर्ष पनि एसईईका विद्यार्थीहरुका लागि एसईई अफर (SEE Offer) सहितको निःशुल्क सिम (SEE Student SIM) उपलब्ध गराउने भएको छ । उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट निःशुल्क...बाँकी

    सहारा विकास बैंकको संयुक्त साधारणसभा आह्वान

    २३ साउन, २०७८ काठमाडौं । सहारा विकास बैंक लिमिटेडले एकैपटक आठंै, नवौं र दशौं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा भदौं १२ गते...बाँकी

    एनएमबिले फिक्स्ड ब्याजदरमै घर कर्जा दिने

    काठमाडौं । अब घर कर्जा लिने ऋणीहरु निरन्तर ब्याज बढ्ने चिन्ताबाट मुक्त हुने भएका छन् । एनएमबि बैंकले एउटै ब्यादरमा घर कर्जा दिने योजना ल्याएसँगै ऋणीहरु उक्ता चिन्ताबाट मुक्ता हुने भएका हुन् । एनएमबि बैंकले...बाँकी

    नेपाल टेलिकमको कर्पोरेट ग्रुप–सीयूजी सेवाले ग्राहकहरुको संख्यामा बृद्धि

    काठमाडौं । नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप–सीयूजी (Corporate User Group-CUG) सेवामा आबद्ध हुने ग्राहकहरुको संख्यामा वृद्धि हुने क्रम जारी रहेको छ । कुनै संस्था÷कार्यालयमा कार्यरत न्यूनतम दशजना मोबाइल प्रयोगकर्ताहरुलाई सीयूजी समूहमा आबद्ध गराउन सकिन्छ ।...बाँकी

    कुमारी बैंकद्वारा ३ लाख रुपैयाँ आर्थिक सहयोग

    काठमाडौं । कुमारी बैंकले उदयपुरको बेलका नगरपालिकामा निर्माणाधीन अवस्थाको अक्सिजन प्लान्टलाई तीन लाख रुपैयाँ सहयोग गरेको छ । बैंकको बेलका शाखाले बेलका नगरप्रमुख दुर्गाकुमार थापा र उपप्रमुख राजकुमारी चौधरीलाई उक्त रकमको चेक हस्तान्तरण गरेको जनाएको...बाँकी

    राष्ट्रिय वाणिज्य र नेपाल बैंकले हिमालयन रिको एक अर्ब रुपैयाँ बराबरको सेयर किने

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक हिमालयन रि इन्स्योरेन्स कम्पनीको एक अर्ब रुपैयाँको सेयर किनेका छन् । दुबै बैंकले ५०÷५० करोड रुपैयाँ बराबरको सेयर किनेका हुन् । ग्लोबल आईएमई, प्रभु, एनआईसी एशियालगायत बैंकहरुले...बाँकी