काठमाडौं । आइएमईले पर्व लक्षित दसैंमा डबलको डबलको डबल अफरअन्तर्गत आश्विन महिनाको विजेता सार्वजनिक गरेको छ । सिस्टममा आधारित ‘लक्की ड्र’मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राहीद्वय रेखा राई र गोकुल थापा मगर विजेता घोषित हुनुभएको हो...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकले ‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकलाई बचत खातामा उच्च ब्याजदर प्रदान गर्ने उद्देश्यले उक्त खाता सञ्चालनमा ल्याएको हो । बैंकले ल्याएको नयाँ हाइब्रिड बचत...बाँकी
काठमाडौं । सनराइज बैंकका ग्राहकले केएफसी र पिजा हटमा विशेष छुट पाउने भएका छन् । बैंकले रेष्टुरेन्ट क्षेत्रमा विभिन्न छुट दिने उद्देश्यका साथ देवयानी इन्टरनेशनल (नेपाल)सँग सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा बैंकका नायब महाप्रबन्धक...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बनेपा काभ्रे स्थित आगन्तुक रिसोर्टबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापश्चात सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग ग्राहक, डेबिट/क्रेडिट कार्डबाहक एवं कर्मचारीहरुले आगन्तुक रिसोर्टको विभिन्न सेवाहरुमा विशेषश...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्लोबल सहयात्री रेमिट्यान्स बचत खातावाल ग्राहकले सहयात्री सिमकार्ड सित्तैमा पाउने भएका छन् । ग्लोबल आइएमई बैंक र एनसेल एक्जियाटा लिमिटेड (एनसेल) बीच बैंकको ग्लोबल सहयात्री रेमिट्यान्स बचत खातावाल ग्राहकलाई ब्यालेन्स...बाँकी
काठमाडौं । कुमारी बैंकले आगामी कार्तिक १६ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले आफ्नो २१औं वार्षिक साधारणसभा सो दिन बिहान ११ः३० बजे नक्सालमा रहेको आफ्नै कार्यालयमा बोलाएको हो । उक्त सभामा जाने प्रयोजनको लागि...बाँकी
काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडको प्रति शेयर अंकित मूल्य रु. १००/– (एक सय रुपैया मात्र) दरको १९,६०,००० कित्ता साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन निष्काशन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री...बाँकी
काठमाडौं । डिजिटल बैंकिंग क्षेत्रमा अग्रणी स्थानमा रही नवीनतम प्रविधिद्वारा सेवा सुविधा प्रदान गर्दै आइरहेको कुमारी बैंकले नेपालीहरुको महान चाड बडादशैंको उपलक्ष्यमा “डिजिटल दक्षिणा” अभियान ल्याएको छ । कोरोना माहामारीले निम्त्याएको आफन्तजन बीचको बाध्यात्मक दूरीलाई...बाँकी
काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवामा आकर्षक डाटा र भ्वाइस प्याकहरु तथा एफटीटीएच सेवामा समर अफरअन्तर्गत हाल उपलब्ध गराइरहेका विभिन्न प्याकेजलाई थप/परिमार्जन गरी अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । सो अफर मिति...बाँकी
काठमाडौं । लगानी बोर्डले दुईवटा जलविद्युत आयोजनाको लागि करिब ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको लगानी बोर्डको बैठकले संखुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत...बाँकी