काठमाडौं । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १३.७१२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कार्तिक ८ गते बसेको बैंक सञ्चालक समितिको...बाँकी
काठमाडौं । नबिल बैंकले सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले बराहताल गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेको छ । बराहताल...बाँकी
काठमाडौं । नेपाल एसबिआई बैंक संचालक समितिको बसेको ४७६औं बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आउनुभएका संचालक राजिव अरोरालाई बैंक संचालक समितिको अध्यक्षमा सर्वसम्मतिबाट चयन गरेको छ । अध्यक्ष राजिव अरोरा, एस.बि.आई. को मुम्बईस्थित...बाँकी
काठमाडौं । सन नेपाल लाइफले कैलाली, जिल्लाको धनगढी, अत्तरीया, सुखड, लम्की र टिकापुर तथा कञ्चनपुर जिल्लाको महेन्द्रनगर र पुनर्वासमा बीमा जागरण अभियान सञ्चालन गरेको छ । साथै कम्पनीको शाखा कार्यालय धनगढी र धनगढी शाखाअन्तर्गत रहेका...बाँकी
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको आयोजित एक समारोहमा आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । उक्त नयाँ लोगो कम्पनीको संचालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराई, कम्पनीका संचालक तथा बीमा विज्ञ विवेक झा तथा कम्पनीका...बाँकी
काठमाडौं । कुमारी बैंकको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ६ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता २६४.१५ रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा...बाँकी
काठमाडौं । नेपाल बैंकले सेयरधनीलाई कूल १७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कार्तिक ७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सो मात्राको लाभांश प्रस्ताव गरेको हो । बैठकले...बाँकी
काठमाडौं । ज्योति विकास बैंकले शुन्य मौज्दातमा बचत, निःशुल्क डिम्याट र निःशुल्क मेरो सेयर गरी एउटै खातामा ३ सुविधा भएको ज्योति स्मार्ट सेभिङ्गस बचत खातामा सर्वाधिक ५.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बचत सँगसँगै...बाँकी
काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले अन्य बचत खाताहरुमध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने उक्त खाता सञ्चालनमा ल्याएको हो । यो खाताबाट १० लाख रुपैयाँको दुर्घटना मुत्यु तथा...बाँकी
काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले काभ्रेको बनेपास्थित आगन्तुक रिसोर्टमा छुट पाउने भएका छन् । बैंक र रिसोर्टबीच एक सम्झौता भएसँगै अब सिटिजन्स बैंकका मोबाइल बैंकिङ्ग, डेबिट/क्रेडिट कार्डबाहक एवं कर्मचारीहरुले आगन्तुक रिसोर्टमा छुट पाउनेछन् । सिटिजन्स...बाँकी