काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर पक्का भएको छ । हिमालयन बैंकसँगै मर्जरका लागि नेपाल इन्भेष्टमेन्ट बैंकले पनि विशेष साधारणसभा बोलाएपछि दुई बैंकबीचको मर्जर अब पक्का हुने भएको हो । नेपाल इन्भेष्टमेन्ट...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले डिजिटल (अभौतिक) बीमालेख सेवा सञ्चालनमा ल्याएको छ । इन्स्योरेन्सले सहज तथा सर्वसुलभ गराउन ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत उक्त सेवा सञ्चालनमा ल्याएको हो । यो सेवाले कम्पनीको दक्षता बढाउनुका साथै...बाँकी
काठमाडौं । सन् नेपाल लाइफ इन्स्योरेन्सले विभिन्न ५ वटा कार्यालयमा बीमा जागरण अभियान सञ्चालन गरेको छ । इन्स्योरेन्सले संखुवासभाको खाँदबारी, चैनपुर, भोजपुर, तेहथुमको बसन्तपुर तथा धनकुटा कार्यालयहरुमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम...बाँकी
काठमाडौं । बीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले बीमासम्बन्धी जानकारी नहुँदा कृषि बीमामा दिइएको अनुदान उपयोगमा नआएको बताएका छन् । महानगरपालिकाले गत आर्थिक वर्षमा कृषि बीमामा अनुदानका लागि छुट्याएको १५ लाख रुपैयाँ उपयोगमा नआएको बताएका हुन्...बाँकी
काठमाडौं । बीमा कम्पनीहरुले कम ट्यारिफमा बीमा गराउन नसक्ने बताएका छन् । निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले विज्ञप्ति जारी गर्दै कम ट्यारिफमा बीमा गराउन नसक्ने बताएका हुन् । नेपाल निर्माण व्यवसाय महासंघ...बाँकी
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलले कायम मुकायम (कामु) सीईओको जिम्मेवारी पाएका छन् । पुस ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कँडेललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो...बाँकी
काठमाडौं । एनएमबि बैंकले स्वीस इन्भेष्टमेन्ट फण्ड इममर्जिङ मार्केट्स (सिफेम)सँग १ करोड २० लाख अमेरिकी डलर ऋण प्राप्त गर्ने सम्झौता गरेको छ । सिफेमबाट पहिलोपटक नेपालमा लगानी भित्र्याउने गरी भएको यो सम्झौतामा सिफेम र स्वीस...बाँकी
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले घर सम्पत्तिको बीमालाई अनिवार्य गर्न आग्रह गरेका छन् । उनले उपमहागरपालिकाका सेवासँग आवद्ध गरेर घर सम्पत्तिको बीमालाई अनिवार्य गर्न कलैया उपमहानगरका प्रमुख राजेश राय यादवलाई आग्रह गरेका हुन्...बाँकी
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले बीमाको दर वृद्धि र नयाँ सर्तहरूसम्बन्धी निर्देशिका विकास विरोधी भएको भन्दै अविलम्ब खारेजीको माग गरेका छन् । पुष १७ सम्ममा निर्देशिका...बाँकी
काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको बढेको ब्याजदर तत्काल फिर्ता लिन माग गरेको छ । महासंघका अध्यक्ष नरेश कटुवालले शुक्रबार एक विज्ञप्ति जारी गरी बैंक तथा वित्तीय संस्थाले लगानीयोग्य रकम (तरलता)को बहानामा ऋणको ब्याजदर...बाँकी