News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, विमा, समाचार

    एशियन लाइफ इन्स्योरेन्सले दियो मृत्यु दाबी भुक्तानी

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको धरान शाखाले सुन्दरहरैचा–१०,मोरङ्गका बीमित हिमादेवी थापाको छोरी विजीता थापालाई ४ लाख १९ हजार २५६ रुपैयाँको चेक एक समारोहबीच दिएका हुन् । उक्त रकम धरान शाखाका शाखा प्रबन्धक सुजन भण्डारी,...बाँकी

    महालक्ष्मीका ग्राहकले बाल तथा महिला अस्पतालमा आकर्षक छुट पाउने

    काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले ईशान बाल तथा महिला अस्पतालसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक रामनंदनप्रसाद चौधरी र बैंकका तर्फबाट बसुन्धारा शाखाका प्रमुख विकास...बाँकी

    सिभिल क्यापिटल मार्केटको १३औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडको १३औंं वार्षिक साधारणसभा सिटिसी मल, सुन्धारा, काठमाडौंमा सम्पन्न भएको छ । सभाले साधारण प्रस्तावअन्तर्गत आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पास गर्नुका साथै २०७८ असार मसान्तसम्मको वासलात, नाफा...बाँकी

    बीओकेले हस्पिटालिटीको सेवामा १५ प्रतिशत छुट पाउने

    काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र सेरेन हस्पिटालिटी सर्भिसेज प्रा.लि.बीच सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई १५ प्रतिशत छुट...बाँकी

    एनआईबीएल एस क्यापिटलद्वारा अन्तरक्रिया तथा लगानी सचेतनामुलक कार्यक्रम सञ्चालन

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा एक अन्तरक्रिया तथा लगानी सचेतनामुलक कार्यक्रम सञ्चालन भएको छ । उक्त कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेडका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा...बाँकी

    ज्योति विकास बैंकको १४औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । ज्योति विकास बैंकको १४औं वार्षिक साधारण सभा मिति २०७८ पुष २३ गते शुक्रबार नक्साल, काठमाडौंमा बैंकका सञ्चालक समितिका अध्यक्ष हरि प्रसादको अध्यक्षतामा सम्पन्न भएको छ । वार्षिक साधारणसभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने...बाँकी

    नेपाल पुनर्बीमाको १९ प्रतिशत लाभांश पारित

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको प्रस्तावित लाभांश पारित भएको छ । पुस २२ गते सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले प्रस्तावित १९ प्रतिशत लाभांश पारित गरेको हो । यससँगै कम्पनीका सेयरधनीले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक...बाँकी

    सिटिजन लाइफको सीईओमा पुनः पोषकराज पौडेल नियुक्त

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुनः पोषकराज पौडेल नियुक्त भएका छन् । आगामी ४ वर्षको लागि बीमा समितिले पौडेललाई सीइओमा निरन्तरता दिन स्वीकृति दिएको हो । सीईओ पौडेलको पहिलो कार्यकाल यही पुस...बाँकी

    ग्लोबल आइएमई बैंकले मझुवागढीका कृषकलाई सहुलियतपूर्ण कर्जा दिने

    काठमाडौं । ग्लोबल आइएमई बैंकले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषकलाई सहुलियतपूर्ण व्याजदरमा कर्जा दिने भएको छ । बैंकले नगरपालिकाका कृषकलाई कृषि क्षेत्रको आधुनिकीकरण मार्फत आत्मनिर्भर एवं व्यावसायिक कृषक उत्पादनका लागि सहुलियतपूर्ण व्याजदरमा कर्जा दिने भएको...बाँकी

    एनएमबि बैंकको प्रस्तावित १५.८ प्रतिशत लाभांश पारित

    काठमाडौं । एनएमबि बैंकको प्रस्तावित १५.८ प्रतिशत लाभांश पारित भएको छ । पुस २२ गते सम्पन्न बैंकको वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता...बाँकी