काठमाडौं । कृषि विकास बैंकले ५५औं वार्षिकोत्सवको उपलक्ष्यमा क्युआर टेलरको सुरुवात गरेको छ । बैंकको प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बैंकको कर्पोरेट बैंकिङ कार्यालय, रामशाहपथमा क्युआर टेलरबाट कारोबार गरी यो सेवाको सुरुवात गरेका हुन् ।...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ५७औं वार्षिकोत्सवको अवसरमा ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने भएको छ । बैंकले ग्राहकलाई मोबाइल बैंकिङ, कार्ड, लकर सेवा, डिम्याट रजिष्ट्रेशन सेवामा लाग्ने शुल्कमा छुट प्रदान गर्ने भएको हो ।...बाँकी
काठमाडौं । लुम्बिनी विकास बैंक लि. ले आफ््नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत सहारा क्लब पोखराद्वारा पोखरा–१७ दोबिल्लामा सञ्चालित सहारा एकेडेमीलाई आर्थिक सहयोग स्वरुप २ लाख ४३ हजार सहयोग हस्तान्तरण गरेको छ । बैंकका सञ्चालक रामचन्द्र...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले निरन्तर गर्दै आएको वित्तीय चेतना अभिवृद्धि कार्यक्रमको विशेष सत्र काभ्रेको नमोबुद्ध नगरपालिकामा सम्पन्न भएको छ । हिन्दूकुश इन्स्योरेन्स इनिसियटिभले व्यवस्थापन यस कार्यक्रम नमोबुद्ध नगरपालिका–१ मथुरापाटीका महिला उद्यमीको वित्तीय सिप विकासमा...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले जनकपुरको विद्यापती चोक आफ्नै सुविधा सम्पन्न भवन सञ्चालनमा ल्याएको छ । बैंकले सोमबारबाट उक्त भवनको उद्घाटन गरी कारोबार सञ्चालनमा ल्याएको हो । बैंकको यसअघि धनुषा जिल्ला, जनकपुर उपमहानगरपालिका–४ मा सञ्चालनमा...बाँकी
काठमाडौं । नेपाल बङ्गलादेश बैंकको कामु सीइओमा भूपेन्द्र पाण्डे नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले पाण्डेलाई बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । बैंकिङ्ग क्षेत्रमा दुईदशक लामो अनुभव भएका पाण्डे...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पोखरा शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीले सवारी दुर्घटनाको कारण उपचारको क्रममा मृत्यु भएका दिव्यनगर ७, चितवन (हाल पोखरा) निवासी कृष्ण बहादुर गुरुङको श्रीमती पवित्रा गुरुङ लाइ...बाँकी
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा व्याज छुट दिने भएको छ । कम्पनीले विषम परिस्थिती तथा विभिन्न कारणले तोकिएको समयमा बीमा शुल्क बुझाउन विलम्ब भई व्यतित भएका बीमालेखलाई ध्यानमा राखी २०७८...बाँकी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को लागि नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७६/७७ को आर्थिक लेखाजोखा र दायित्वको मूल्याङ्कनसम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समिति बाट स्वीकृत भई बीमालेखहरुमा...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको सद्भावना दूत (ब्राण्ड एम्बेसेडर)मा आदरणीय व्यक्तित्वद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँगको सम्झौतालाई निरन्तरता दिएको छ । कम्पनीको स्थापना कालदेखि नै ब्राण्ड एम्बेसेडरको रुपमा महजोडी सिटिजन लाइफसँग आवद्ध थिए...बाँकी