News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार

    एभरेष्ट बैंकले बिक्री गरिरहेको ऋणपत्रमा कति पर्यो आवेदन ?

    काठमाडौं । एभरेष्ट बैंकले जारी गरिरहेको ऋणपत्रमा हालसम्ममा १२ करोड १६ लाख ६९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । माघ ३ गते देखि जारी भएको बैंकको ऋणपत्रमा पाँच दिनमै सो मात्राको आवेदन परेको हो...बाँकी

    ज्योति लाइफद्धारा २४ लाख २ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

    काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इटहरी शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीले कोभिड १९ का कारण उपचारको क्रममा मृत्यु भएका सुन्दरहरैचा ९, मोरङ निवासी चिरञ्जीवी सुबेदीको श्रीमती लक्ष्मी खड्कालाइ २४ लाख २...बाँकी

    मेगा बैंकले बन्द गर्यो ग्राहक सेवा काउन्टर

    काठमाडौं । मेगा बैंकले ग्राहक सेवा काउन्टर सेवा बन्द गरेको छ । कोभिड–१९ को संक्रमण बढेसँगै बैंकले ग्राहकसँग प्रत्यक्ष जनसम्पर्क हुने सेवाहरु अनिश्चितकालको लागि बन्द गरेको हो । बैंकले अब अनलाइनबाटै सेवाहरु दिने जानकारी गराएको...बाँकी

    रा.वा. बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७औं वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसर तथा विभिन्न प्रादेशिक कार्यालयहरुमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकाृत कविराज अधिकारीले उपकार्यकारी अधिकृत विनयरमण पौडेललाई...बाँकी

    प्रिमियर इन्स्योरेन्सको आजसम्म शेयर किन्नेले १५% लाभांश पाउने

    काठमाडौं । प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनका लागि माघ ५ देखि २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण आज माघ ४...बाँकी

    महालक्ष्मी बैंकद्वारा पालुङका विद्यार्थीलाई न्यानो कपडा वितरण

    काठमाडौं । महालक्ष्मी विकास बैंकले सुन्दरी देवी माध्यमिक विद्यालयका विद्यार्थीलाई ज्याकेट वितरण गरेको छ । बैंकको पालुङ शाखाले थाहा–७ डाँडाबासस्थित सो विद्यालयको ६३ जना विद्यार्थीलाई ज्याकेट वितरण गरेको हो । विद्यालयको प्राङ्गरणमा आयोजित एक विशेष...बाँकी

    सिद्धार्थ बैंकका ग्राहकलाई चितवन मिडटाउन रिसोर्टमा छुट

    काठमाडौं । सिद्धार्थ बैंक र चितवनको भरतपुरस्थित चितवन मिडटाउन रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट बाग्मती प्रदेश प्रमुख दुर्गाराज पाण्डे र चितवन...बाँकी

    कृषि विकास बैंकको मोबाइल बैंकिङदेखि लकर सेवामा छुट

    काठमाडौं । कृषि विकास बैंकले आफ्नो ५५औं वार्षिकोत्सवको अवसरमा ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने भएको छ । बैंकले ग्राहकलाई मोबाइल बैंकिङ, कार्ड, लकर सेवा, डिम्याट रजिष्ट्रेशन सेवामा लाग्ने शुल्कमा छुट प्रदान गर्ने भएको हो...बाँकी

    ललितपुरको चापागाउँमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बाग्मती प्रदेश ललितपुर जिल्लाको गोदावरी नगरपालिका–१०, टाखेलस्थित शाखा कार्यालय चापागाउँ विस्तार गरी सोमबारबाट कारोबार शुभारम्भ गरेको छ । यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २५८ पुगेको छ । बैंकको सातै...बाँकी

    नेको इन्स्योरेन्सले १५ प्रतिशत बोनस सेयर दिने

    काठमाडौं । नेको इन्स्योरेन्सले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । माघ ३ गते बिहान बसेको कम्पनी सञ्चालक समितिले उक्त प्रस्ताव गरेको हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको...बाँकी