News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार

    एभरेष्ट बैंकको ६ महिने वित्तीय विवरण सार्वजनिक

    काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ८३ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले सो मात्राको नाफा आर्जन...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकको १०६औं शाखा बर्दियाको राजापुरमा

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले बर्दियाको राजापुर नगरपालिका–४ मा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बिहीवार सो शाखा संचालनमा ल्याएको हो । राजापुर शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास...बाँकी

    लिटमस केबलद्वारा “पावर पार्टनर्स मिट–२०७८” सम्पन्न

    काठमाडौं । लुम्बिनी विद्युत उद्योग प्रा.लि.ले बुटवलमा “पावर पाटनर्स मिट–२०७८” सम्पन्न गरेको छ । कम्पनीले लिट्मस केवल ब्राण्डअन्तर्गत आधुनिक जर्मन प्रविधि एवं अत्याधुनिक पूर्वाधार प्रयोग गरी विभिन्न प्रकारका गुणस्तरीय तार र केबलहरू उत्पादन गर्दै आएको...बाँकी

    दुई निर्जीवन बीमा कम्पनीले ९९ कराेड रूपैयाँकाे हकप्रद जारी गर्ने

    काठमाडौं । दुई निर्जीवन बीमा कम्पनीले ९९ करोड ५ लाख रूपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भएका छन् । शिखर इन्स्योरेन्स कम्पनी र आईएमई जनरल इन्स्योरेन्सले अब छिट्टै नेपाली पुँजीबजारमा ९९ करोड ५ लाख ९१ हजार रूपैयाँ...बाँकी

    डिशहोमद्धारा डिलर दाइ सम्मान कार्यक्रम सम्पन्न

    काठमाडौं । डिश होमले आफ्ना डिलर दाईहरुलाई सम्मान गरेको छ । डिशहोमले क्षेत्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर सम्मानका साथै पुरस्कार वितरण गरेको जनाएको छ । गण्डकी अञ्चलमा डिश होम, डिशहोम फइबरनेटको बिक्रि र बिक्रि...बाँकी

    इसेवा र मेडिप्लस हस्पिटल पोखराबीच सम्झौता

    काठमाडौं । इसेवा र मेडिप्लस हस्पिटल पोखराबीच सम्झौता भएको छ । अब मेडिप्लस हस्पिटलको अपोइन्टमेन्ट तथा सेवा शुल्क अनलाइनबाटै तिर्न सकिने भएको छ । सम्झौतापत्रमा इसेवाका गण्डकी प्रदेश इन्चार्ज बिनोद बोहोरा र हस्पिटलका अध्यक्ष रमेशकुमार...बाँकी

    कामना सेवा विकास बैंकको उद्यमशीलता विकास बारे तालिम सम्पन्न

    काठमाडाैं । कामना सेवा विकास बैंककाे इन्टरप्रेनरसिप डेभलेपमेन्ट प्रोग्राम कार्यक्रम सम्पन्न भएकाे छ । अन्तरप्रेरणासँगको सहकार्यमा उद्यमशीलता विकास र प्रवर्द्धनको लागि बैंकले उक्त कार्यक्रम गरेकाे थियाे । माघ २ देखि ६ गते सम्म जुमको माध्यमबाट सञ्चालन भएको...बाँकी

    बैंक अफ काठमाण्डूका ग्राहकलाई मेडिप्लस अस्पतालमा छुट

    काठमाडाैं । बैंक अफ काठमाण्डूका ग्राहकले मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको...बाँकी

    नबिल बैंकका अध्यक्ष पौडेलले लिए सपथ

    काठमाडौं । नबिल बैंकको संचालक समितिका नव निर्वाचित अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले सपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट बुधबार दिन पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन  । अध्यक्ष पौडेललाई पौष ३०...बाँकी

    नेपाल टेलिकमले फोरजी एलटीई नमस्ते वाईफाईमार्फत द्रुतगतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउने

    काठमाडौं । एफटीटीएच उपलब्ध नभएका सुगम स्थानहरु र अधिकांश दुर्गम स्थानहरुमा द्रुत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले 4G LTE नमस्ते वाईफाई विस्तार गर्ने भएको छ । कम्पनीले 4G LTE नमस्ते वाईफाई...बाँकी