News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, समाचार

    आइएमई र मिदासबीच सहकार्य

    काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्धित नेपालको सबैभन्दा विश्वासिलो र बृहत् एजेन्ट सञ्जाल भएको आइएमई र विगत दुई दशकदेखि विद्यार्थीहरुको सिकाईलाई र्ई‐लर्निङमार्फत सहज बनाउने कार्य गर्दै आएको मिदास एजुकेशन प्रा.लि.सँगको सहकार्यमा ई–लर्निङ प्रवद्र्धन अभियान सुरु गरेको...बाँकी

    ग्रिन भेन्चर्सको आइपिओ निष्काशन

    काठमाडदं । ग्रिन भेन्चर्सले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारणका लागि प्रति कित्ता १०० रुपैयाँको दरमा २८ लाख ७५ हजार कित्ता आइपिओ निष्काशन गरेको हो । सर्वसाधारण समुह तर्फको ३१...बाँकी

    बैंक अफ काठमाण्डुले सुरु गर्‍यो हेल्पलाइन सेवा

    काठमाडौ‌ । ग्राहकहरूको गुनासो सुनुवाइ गर्न बैंक अफ काठमाण्डुले हेल्पलाइन सेवा सुरु गरेको छ । आफ्ना ग्राहलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुविधा प्रदानका लागि हेल्पलाइन सेवा सुरु गरेको जनाएको छ । बैंकको मोबाईल बैंकिङ, इन्टरनेट...बाँकी

    एनआईसी एशिया बैंकमा ‘सर्वश्रेष्ठ बचत खाता’ खोल्दा पाइन्छन् यी २४ फाइदा

    काठमाडौं । एनआईसी एशिया बैंकले बैंकमा ‘सर्वश्रेष्ठ बचत खाता’ खोल्ने ग्राहकका लागि विभिन्न सुविधा तथा फाइदाहरु सार्वजनिक गरेको छ । बैंकले ग्राहकलाई पाँच वर्षसम्म ८४ लाख रुपैयाँसम्मको बीमा तथा ग्राहक सेवाहरू निःशुल्क उपलब्ध गराउने लगायतका...बाँकी

    एसिड आक्रमणविरुद्ध नबिलले थाल्यो बसन्ती प्रेरणादायी पात्र अभियान

    काठमाडौं । एसिड आक्रमणबाट बाँच्न सफल भएकी बसन्ती परियारको वास्तविक जीवनमा आधारित रहेर नबिल बैंकले एक सामाजिक सचेतना अभियान सुरु गरेको छ । एसिड आक्रमणसँगै ६ पटकसम्म चक्कु प्रहारबाट गम्भीर बनेकी बसन्तीको नाममा नबिल बैंकले...बाँकी

    नबिल बैंकले महिला पर्यटन व्यवसायीलाई उत्पादन प्रवर्द्धनमा सहयाेग गर्ने

    काठमाडौं । नबिल बैंकले महिला व्यवसायीलाई उत्पादन प्रवर्द्धन गर्न सहयोग गर्ने भएको छ । बैंकले डिजिटल उत्पादन प्रवर्द्धन र क्यूआर कोडका लागि पर्यटन व्यवसायी महिला संघ(टेवान) सँग सोमबार सम्झौता गरेको छ । सम्झौतामा नबिल बैंकको तर्फबाट नायब...बाँकी

    बीमा अभिकर्ता र सर्भेयरको लाइसेन्स आजदेखि अनलाइनबाटै नविकरण गर्न मिल्ने

    काठमाडौं । बीमा अभिकर्ता तथा बीमा सर्भेयरले आफ्नो इजाजतपत्र ‘लाइसेन्स’ आजदेखि अनलाइन प्रणालीबाटै नविकरण गर्न पाउने भएका छन् । नविकरणका लागि बीमा समितिमा धाउने पर्ने बाध्यतालाई अन्त्य गर्दै बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा...बाँकी

    गुराँस लाइफले दियो घातक रोग वापत दाबी वापतको रकम

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको धनगढी शाखाले घातक रोग वापत दाबी भुक्तानी गरेको छ । कम्पनीले गन्यापधुरा गाउँपालिका वडा न. ०२, डडेल्धुरा बस्ने बहादुर सिंह कार्कीको परिवारलाई दाबी भुक्तानी गरेको हो । उनको घरको...बाँकी

    सन नेपालद्धारा मृतकको परिवारलाई बीमा रकम हस्तान्तरण

    काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लि. द्धारा म्यादी विमितका परिवारलाई बीमा रकम प्रदान गरेको छ । रुपन्देही वाणगंगा नगरपालिका वार्ड नं ८ वस्ने स्वर्गिय चक्र वहादुर उचै ठकुरीको वैदेशिक रोजगारको सिलसिलामा दुवईमा मृत्यु...बाँकी

    महालक्ष्मी विकास बैंकद्धारा प्रतिक्षालय निर्माणका लागि विद्यालयलाई सहयोग

    काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको बझाङ शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जालपा माध्यमिक विद्यालयलाई प्रतिक्षालय निर्माण गर्नका लागि सहयोग गरेको छ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा...बाँकी