News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, समाचार

    मेरो माइक्रोफाइनान्सको समिक्षा गोष्ठि सम्पन्न

    काठमाडौं । मेरोमाइक्रोफाइनान्सले दुई दिवशीय शाखा प्रबन्धहरुको समिक्षा गोष्ठी चितवनमा सम्पन्न गरेको छ । संस्थाका केन्द्रीय कार्यालयका नायब प्रमुख कार्यकारी अधिकृत नबराज दाहाल लगायत अनुगमन कार्यालय र शाखा प्रबन्ध गरी १९० जना कर्मचारीको सहभागितामा प्रशिक्षण...बाँकी

    मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सप्ताहव्यापी वित्तीय साक्षरता अभियान शुरु

    काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सुरु गरेको छ । मिर्मिरेले तय गरेको कार्यक्रम अनुसार पहिलो दिन शाखा कार्यालय खोलेसिमल र भरतपुरका सदस्यहरू तथा खोलेसिमलका स्थानीयबासीहरु सहित चितवनको खोलेसिमलबाट कालिका नगरपालिकाको...बाँकी

    नबिल बैंक र पर्यटन व्यवसायी महिला संघ नेपाल बिच साझेदारी

    काठमाडौं । महिला र युवाहरूमा क्यूआर कोड र डिजिटल उत्पादनहरू प्रवद्र्धन गर्न नबिल बैंकले पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) सँग साझेदारी गरेको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित एक कार्यक्रम बिच नबिल बैंकको...बाँकी

    वार्षिकोत्सवको अवसरमा सिटिजन्स बैंकको आर्थिक सहयोग

    काठमाडौं । सिटिजन्स बैंकले आफ्नो १५औं वार्षिकोत्सवको अवसर पारेर कर्णाली प्रदेशका विभिन्न जिल्लाको विद्यालय, बृद्धाआश्रम केन्द्र तथा अस्पताल लगाएतका संस्थाहरुमा ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । आउँदै गरेको बैशाख ७ गते बैंकले १५औँ...बाँकी

    चेम्बर अफ कमर्स र वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारीबीच अन्तरक्रिया सम्पन्न

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारीबीच सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले हाल देशमा भएको तरलताको अभावले अर्थतन्त्रमा शिथिलता देखिएको र व्याजदरमा भएको...बाँकी

    ग्लोबल आइएमई बैंकको नयाँ शाखा कार्यालय बागलुङको बलेवामा

    काठमाडाैं । ग्लोबल आइएमई बैंकले बागलुङको बलेवामा आफ्नो २८९औं शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । बैंकले बलेवा एक्सटेन्सन काउन्टरलाई स्तरोन्नती गरी शाखाको रुपमा परिमार्जित गरिएको हो । बैंकका अध्यक्ष ढकालले बागलुङको वलेवा नारायस्थान शाखाले...बाँकी

    सिटिजन्स बैंकले कर्णालीको १२ विद्यालयलाई गर्यो ९ लाख सहयोग

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा कर्णाली प्रदेशका विद्यालय, वृद्दाश्रम तथा अस्पताललाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत कुल विभिन्न संस्थाहरुलाई ९ लाख रुपैयाँ सहयोग गरेको हो...बाँकी

    महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई पानी ट्याङ्की र डस्टबिन सहयोग

    काठमाडौं । महालक्ष्मी विकास बैंकले सुर्यचन्द्र प्राविधिक तथा व्यावसायिक नमुना माध्यमिक विद्यालयलाई पानी ट्यांकी तथा डस्टबिन सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सापेबगरस्थित उक्त विद्यालयलाई सहयोग गरेको हो । क्याम्पसको प्राकृतिक वातावरणलाई सफा...बाँकी

    महालक्ष्मी लाइफको सम्पत्ती शुद्धीकरण निवारण सम्बन्धी तालिम सम्पन्न

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कम्पनीका विभिन्न शाखा उपशाखामा कार्यरत प्रमुखहरुका लागि आयोजित सम्पत्ती शुद्धीकरण निवारण सम्बन्धी तालिम चैत्र ६ गते चितवनको सौराहा स्थित होटल सेभेनस्टारमा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कम्पनीका विभिन्न...बाँकी

    पोखराको चौथेमा राष्ट्र उत्थान लघुवित्तको नयाँ शाखा विस्तार

    काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले पोखराको चौथेमा नयाँ शाखा संचालनमा ल्याएको छ । यस शाखा संस्थाको ९९ औं शाखा हो । उक्त नयाँ शाखाको उद्धघाटन बंगलादेशको ग्रामिण ट्रस्टका प्रबन्ध निर्देशक अब्दुल हेई खानले...बाँकी