News Portal

  • गुराँस लाइफले दियो घातक रोग वापत दाबी वापतको रकम

    आर्थीकसंसार संवाददाता८ चैत्र, २०७८
    ६४६ पटक
    ८ चैत्र, २०७८

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको धनगढी शाखाले घातक रोग वापत दाबी भुक्तानी गरेको छ । कम्पनीले गन्यापधुरा गाउँपालिका वडा न. ०२, डडेल्धुरा बस्ने बहादुर सिंह कार्कीको परिवारलाई दाबी भुक्तानी गरेको हो । उनको घरको सिढी बाट चिप्लेर लड्दा टाउकोमा गम्भीर चोट लागि उपचाररत रहेका बीमितको टाउकोमा संक्रामक चोट घातक रोग दाबी बाफतको १० लाख रुपैयाँ रकम दिएको हो ।
    उनलाई कम्पनीले एक कार्यक्रमकाबीच उनकी श्रीमतीलाई हस्तान्तरण गरिएको छ ।उनले कम्पनीमा गत वर्ष बीमा गरेका थिए ।

    प्रतिकृया दिनुहोस्