News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, राष्ट्रिय, समाचार

    प्रोग्रेशिभ फाइनान्सको साधारणसभाबाट ६ प्रतिशत लाभांश पारित

    काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको २५औं वार्षिक साधारणसभा सम्पन्न बुधबार सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनार्थ ०.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित...बाँकी

    नेपाल बैंकको वित्तीय सशक्तीकरणमा देशभर वित्तीय साक्षरता सम्पन्न

    काठमाडौं । नेपाल बैंकको देशभर रहेका विभिन्न शाखाहरूको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । नेपालको पहिलो बैंक नेपाल बैंकले ग्लोबल मनि विकको अवसरमा विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गरी वित्तीय सेवाको पहुँच...बाँकी

    प्रभु लाइफका अध्यक्ष अमात्यले लिए पद तथा गोपनियताको सपथ

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका नव नियुक्त अध्यक्ष सुभाष अमात्यले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको सपथ लिएका छन् । अध्यक्ष सिलवालले आज अमात्यलाई सपथ खुवाएका हुन् । कम्पनीका सञ्चालकहरुले अमात्यलाई...बाँकी

    समृद्धि फाइनान्सको नयाँ क्यालेन्डर सार्वजनिक

    काठमाडौं । समृद्धि फाइनान्सले नयाँ वर्ष २०७९ सालको आफ्नो आधिकारिक क्यालेन्डर सार्वजनिक गरेको छ । यहि चैत्र १६ गते संस्थाका प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले शाखा कार्यालय पुतलीसडक काठमाण्डौमा एक कार्यक्रम माझ आफ्नो आधिकारिक...बाँकी

    एनएमबि बैंकको सप्ताहब्यापी वित्तीय सारक्षता कार्यक्रम सम्पन्न

    वीरेन्द्रनगर । एनएमबि बैंक कर्णाली प्रदेश कार्यालयको संयोजनमा दैलेख र सुर्खेतमा वित्तीय साक्षरता कार्यक्रम सप्ताहब्यापी रुपमा गरिएको छ । दैलेखका तिन वटा र सुर्खेतका तिन वटा स्थानीय तहमा वित्तीय साक्षरता अभिमुखिकरण कार्यक्रम गरिएको हो ।...बाँकी

    सिद्धार्थ बैंक र नेपाली युथ फिटनेसको सहकार्यमा क्यालिस्थेनिक्स पार्क सञ्चालन

    काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले पेप्सीकोला स्थित सूर्यमुखि पार्कमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रही क्यालिस्थेनिक्स पार्क सञ्चालनमा ल्याएको छ । नेपाली युथ फिटनेस एण्ड क्यालिस्थेनिक्सको सहकार्यमा निर्माण गरिएको उक्त पार्कको समुद्घाटन बैंकका प्रमुख भ्याली रिर्सोसेस...बाँकी

    लुम्बिनी जनरल इन्स्योरेन्सको प्रायोजनमा ओपन गल्फ टुर्नामेन्ट २०२२ सम्पन्न

    काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रायोजनमा खेलकुंदको बिकासको लागि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यहि २०७८ साल चैत्र ११ र १२ गते त्रिभुवन बिमानस्थल परिसरमा रहेको रोयल नेपाल गल्फ कोर्समा दुईदिने Open Golf Tournament 2022...बाँकी

    प्रभु लाइफ इन्स्योरेन्स लि.मा संचालक समितिका अध्यक्षमा सुभाष अमात्यको नियुक्ति

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लि.को यही मिति २०७८/१२/१६ गते बसेको संचालक समितिको बैठकले संस्थापक शेयरधनीहरुबाट संचालकमा प्रतिनिधित्व गर्नु भएका सुभाष अमात्यलाई संचालक समितिको अध्यक्षमा चयन गरेको छ । नवनियुक्त अध्यक्षले आजै बीमा समितिका अध्यक्ष...बाँकी

    शाओमी १२ प्रो नेपाली बजारमा

    काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो फ्ल्याग्शिप सिरिज शाओमी १२ अन्तर्गत शाओमी १२ प्रो को लन्च गरेको छ । प्रयोगकर्ताहरुलाई कटिङ एज भिडियोग्राफि र एन्टरटेन्मेन्ट पावरहाउसको अनुभव दिने उद्धेश्यले अत्याधुनिक AI एल्गोरिदम, फ्ल्यागशिप प्रोसेसिङ...बाँकी

    मंगलम सिपिभिसि प्लस पाइपलाई नेपाल गुणस्तर चिन्ह प्राप्त

    काठमाडौं । नेपालको पहिलो सीपीभीसी पाइप उत्पादक र अग्रणी निर्यातकर्ता मङ्गलम इण्डस्ट्रिजबाट उत्पादित सीपीभीसी प्लस पाइपले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ । यसका एसडिआर ११ (१५ र ५० मिमि) र एस्डिआर १३.५ (२० र...बाँकी