News Portal

  • माहुली लघुवित्तको २६ प्रतिशत बोनस सेयर सूचीकृत

    आर्थीकसंसार संवाददाता२२ वैशाख, २०७९
    ८६५ पटक
    २२ वैशाख, २०७९

    काठमाडौं । माहुली लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा संस्थाको २६ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
    बिहीबार संस्थाको सो मात्रा अर्थात ५ लाख ८२ हजार २५४ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ र दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।

    प्रतिकृया दिनुहोस्