News Portal

  • होटल एशियातिकमा बैंक अफ काठमाण्डुका ग्राहकलाई छुट

    आर्थीकसंसार संवाददाता२७ वैशाख, २०७९
    ४४७ पटक
    २७ वैशाख, २०७९

    काठमाडौं । बैंक अफ काठमाण्डुका ग्राहकहरूले होटल एशियातिकमा २० प्रतिशत सम्मको विशेष छुट पाउने भएका छन ।
    बैंक र होटलबीचको सम्झौतासँगै ग्राहकहरूले छुट पाउने भएका हुन् । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट भुक्तानी गर्दा बैंकका ग्राहकहरूले छुट पाउने भएका हुन् ।
    होटल एशियातिक्वले एयरपोर्ट रोड, विराटनगरबाट सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ । हालसम्म बैंक अफ काठमाण्डूले ९७ शाखा कार्यालयहरू, ८७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरूलाई उत्कृष्ट बैंकिङ सेवा प्रखान गरिरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्