News Portal

  • माछापुच्छ्रे क्यापिटलको कार्यवाहक सीईओमा सैंजु नियुक्त

    आर्थीकसंसार संवाददाता२७ वैशाख, २०७९
    ५८१ पटक
    २७ वैशाख, २०७९

    काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडको कार्यवाहक सीईओमा निरजमान सैंजु नियुक्त भएका छन् ।
    वैशाख २५ गते बसेको माछापुच्छ्रे क्यापिटल सञ्चालक समितिको बैठकले कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत पदमा सैंजुलाई नियुक्त गरेको हो ।
    सैंजुको नियुति पूर्व कम्पनीको नेतृत्व कायम मुकायम प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद शर्माले गरेका थिए ।
    सैंजुसँग माछापुच्छ्रे बैंक तथा अन्य वैंक तथा वित्तिय संस्थामा १५ बर्षभन्दा बढी काम गरेको अनुभव छ । साथै उनीसँग ट्रेजरी व्यवस्थापन, फाइभेट इक्विटी, भेन्चर फाइनान्ङ्गि तथा धितोपत्र व्यवस्थापन सम्बन्धमा विज्ञता छ ।

     

    प्रतिकृया दिनुहोस्