News Portal

  • सरकारले ल्यायो १७ खर्ब ९३ अर्ब ८३ करोडकाे बजेट (पूर्णपाठसहित)

    आर्थीकसंसार संवाददाता१५ जेठ, २०७९
    ७९८ पटक
    १५ जेठ, २०७९

    काठमानडौं । सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ ।
    अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट विनियोजन गरेका हुन् ।
    उनले चालुतर्फ संघले खर्च गर्नेः ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड, वित्तीय व्यवस्थापनतर्फः २ खर्ब ३० अर्ब २२ करोड र प्रदेश/स्थानीयतहलाई वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड विनियोजन गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्