काठमाडौं । सिभिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सचिनजङ्ग रायमाझी नियुक्त हुनुभएको छ । हाल बैंकको प्रमुख कर्जा अधिकृतका रुपमा कार्य सम्पादन गर्दै आएका सचिनजङ्ग रायमाझीलाई सोमबार बसेको सञ्चालक समितिको बैठकले मिति २०७८।०२।१८ गतेदेखि लागु...बाँकी
काठमाडौं । दक्षिण कोरियाली सामग्री प्रविधि कम्पनी इन्नोसियसआर र एनएमबि बैंकबीच नेपालमा गुड ब्रिक्स सिस्टमलाई प्रवर्द्धन नयाँ साझेदारी भएको छ । साझेदारीमा आज एनएमबि बैंकका तर्फबाट प्रमुख लगानी अधिकृत श्रीजेश घिमिरे र इन्नोसियसआरका तर्फबाट प्रमुख...बाँकी
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पोखराबीच वित्तीय कारोवारहरु गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका तर्फबाट अध्यक्ष एवम् वरिष्ठ समाजसेवी गणेश बहादुर...बाँकी
काठमाडाैं । गरिमा विकास बैंकले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा ड्राईभरटोल शाखा संचालनमा ल्याएको छ । ‘एक्सेस टु अल’ मुल नारा सहित नेपालभर शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको गरिमा विकास बैंकले नयाँ शाखा संचालनमा...बाँकी
काठमाडौं । दोश्रो बजारमा नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार खुला भएको छ । एक वर्षअघिदेखि रोक्का रहेको बैंकको सेयर आज (जेठ १६ गते) देखि फुकुवा भएको हो । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले बैंकको आधारभूत सेयरधनीहरु...बाँकी
काठमाडाैं । डिजिटल पेमेन्ट इकाेसिस्टम लाई सबल बनाउने उदेश्यले एभरेष्ट बैंकले गेटवे पेमेन्ट नेपालसँग सम्झौता गरेको छ । सम्झौता पश्चात बैंकका ग्राहकहरुले भारतमा पेटिएम, गुगलपे, फोनपे आदि स्वीकार गर्ने विभिन्न आउटलेटहरूमा खरिद गरिएका सामान र...बाँकी
पर्सा । वीरगंजको रुंगटा मलमा मेगा बैंक नेपाल लिमिटेडको शाखा स्थापना भएको छ । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले एक समारोहबीच नयाँ कार्यालयको उद्घाटन गरेका थिए ।...बाँकी
काठमाडौं । कुमारी बैंक र सुदुरपश्चिम प्रदेश लम्की चुहा नगरपालिकास्थित लाल रत्न अस्पतालबीच सम्झौता भएको छ । बैंक र अस्पतालबीच बैंकका ग्राहकलाई स्वस्थोउपचार सम्बन्धी सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । यस सम्झौता अनुसार...बाँकी
काठमाडौं । नेपालको अग्रणी पाइप तथा फिटिङ्स उत्पादक मंगलम इन्डष्ट्रिजको बिक्री वर्ष दिनमै २०६% ले बढेको छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार २०२१ मा एक अर्ब ५० लाख रुपियाँको कारोबार गरेको मंगलम इन्डस्ट्रिजले २०२२...बाँकी
काठमाडौं । नेपालको पहिलो एवम् नेतृत्वदायी रेमिटेन्स कम्पनी आइएमईले स्थापनाको २२औं वर्ष प्रवेशको पूर्वसन्ध्यामा देशविदेशमा रहनुभएका सम्पूर्ण सेवाग्राहीहरुलाई लक्षित गरि सेवाग्राहीमूखी “हर्षको २२ वर्ष S22 मोबाइल नै पर्छ” योजना सार्वजनिक गरेकोे छ । योजना अन्तर्गत...बाँकी