News Portal

  • अर्थमन्त्री शर्माद्वारा आर्थिक सर्वेक्षण पेश

    आर्थीकसंसार संवाददाता१४ जेठ, २०७९
    ६७६ पटक
    १४ जेठ, २०७९

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको बैठकमा चालु आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण पेश गरेका छन् ।
    उनले शनिबार भएको प्रतिनिधिसभाको बैठकमा चालु आर्थिक वर्ष २०७९/७९ को आर्थिक सर्वोक्षण पेश गरेका हुन् ।
    उनले विभिन्न मन्त्रालयको प्रगति विवरण, सार्वजनिक संस्थानको प्रगति विवरण तथा समीक्षा सदन समक्ष पेश गरेका हुन् ।

     

    प्रतिकृया दिनुहोस्