News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार, स्थानीय

    नबिलको १८ शाखाका शौचालय अब ‘पब्लिक ट्वाइलेट’

    काठमाडौं । नबिल बैंकले उपत्यकामा आफ्नो शाखाका शौचालय सार्वजनिक बनाउने भएको छ । बैंकले काठमाडौ उपत्यकामा रहेका १८ वटा शाखा कार्यालयमा रहेको शौचालयलाई सार्वजनिक  बनाउने भएको हो । बुधबार एक कार्यक्रमको आयोजना गर्दै काठमाडौ महानगरपालिका र नबिल बैंकबीच सम्झौता...बाँकी

    पुँजी बजारको समस्याहरुलाई आगामी मौद्रिक नीतिमा सम्बोधन गर्ने

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारका गुनासोहरुलाई आगामी मौद्रिक नीतिमा सम्बोधन गर्नुपर्ने बताएका छन् । नेपाल धितोपत्र बोर्डको ३०औं वार्षिकोत्सवको अवसरमा बोल्दै अर्थमन्त्री शर्माले मौद्रिक नीतिमा आएका गुनासोलाई सम्बोधन गर्न आवश्यक रहेको बताएका हुन्...बाँकी

    आइएमई पे क्यासब्याक अफर सार्वजनिक

    काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘आइएमई पे’ ले यही जेठ २५ गतेदेखि नयाँ क्यासव्याक अफर सार्वजनिक गरेको छ । “प्रिमियम तिरौं क्यासब्याक पाऔ”ं नामक अफरमार्फत प्रयोगकर्ताहरुले आइएमई पेमार्फत ज्योति लाइफ...बाँकी

    ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले शुरु गर्यो गो डिजिटल क्यामपियन

    काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गो डिजिटल क्यामपियनको शुरुवात गरेको छ । आफ्नो सेवा प्रारम्भ देखि नै प्रविधिको प्रयोगलाइ प्राथमिकता राखी अधिकतम रुपमा प्रविधिको उपयोग गर्दै कार्य गरिरहेको यस कम्पनीले आफ्ना अभिकर्ता तथा बीमितहरुलाइ...बाँकी

    सिटिजन लाइफका थापाले अपाङ्ग आश्रमलाई १० हजार

    काठमाडौं । बुटवलबासी सिटिजन लाइफका एमडिआरटी समेत रहेका राजेश थापाले देवीनगरस्थित अपाङ्ग आश्रममा दस हजार रुपैयाँ आर्थिक सहयोग गरी जन्मदिन मनाएका छन् । उनले होटल तथा रेष्टुरेन्टमा साथीभाई जम्मा भई रमाइलो गर्नुको अलवा सामाजिक कार्य...बाँकी

    लक्की ड्र मार्फत डिशहोमका ग्राहकले जिते एक लाख रुपैयाँ

    काठमाडौं । १ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोमका ग्राहकले १ लाख रुपैयाँ जितेका छन् । यो योजना अन्तर्गत हरेक हप्ता हुने लक्की ड्र मार्फत क्यास आइडी : ०२५६४१५३७२५ भएका ग्राहकले नगद एक लाख रुपैयाँ...बाँकी

    शिखर इन्स्योरेन्सको जिल्लाव्यापी घुम्ती बीमा सेवा कार्यक्रम शुरु

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको कावासोती शाखाले जेठ २२ गते आइतबारदेखि शिखर घुम्ती बीमा सेवा कार्यक्रम तथा पशुपंक्षी बीमा दावी भुक्तानी कार्यक्रम सुरु गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय र शाखा कार्यालय कावासोतीको समन्वयमा...बाँकी

    ‘सफा धरान, स्वस्थ धरान’ अभियानमा मेगा बैंकको सहयोग

    काठमाडौं । मेगा बैंक नेपालले धरान उपमहानरपालिकाले सञ्चालन गरेको ‘सफा धरान, स्वस्थ धरान’ अभियानमा सहयोग गरेको छ । मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई १० वटा डस्बीन हस्तान्तरण गरेको...बाँकी

    लुम्बिनी विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबुलकारमा छुट

    काठमाडौं । लुम्बिनी विकास बैंकले पोखरा अवस्थित अन्नपूर्ण केबुलकारमा आफ्ना ग्राहक महानुभावहरुलाई केबुलकार सेवामा छुट दिनको लागि सम्झौता गरेको छ । सम्झौतामा अनुसार लुम्बिनी विकास बैंकका ग्राहकहरुले डेबिट कार्ड तथा मोबाइल बैकिङ सेवा प्रयोग गरी...बाँकी

    इन्भेष्टमेन्ट र मेगा बैंकबीच १० दिनभित्र मर्जर सम्झौता गर्ने गृहकार्य

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर हुने विषय अन्तिम चरणमा पुगेको छ । दुई बैंकबीच केही दिनभित्रै मर्जरको सम्झौता हुने तयारी भइरहेको बुझिएको हो । हिमालयन बैंकसँग मर्जर भाँडिएपछि मेगा बैंकलाई मर्जरको...बाँकी