News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार

    कृषि विकास बैंक र विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच सम्झौता

    काठमाडाैं । कृषि विकास बैंकले भरतपुर क्यान्सर अस्पतालमा सेवा विस्तार गरेको छ । बैंकले बुधबार भरतपुर क्यान्सर अस्पतालमा सेवा विस्तार गरेको हाे । विगत ५ वर्ष देखि एक्स्टेन्सन काउन्टर सहित अस्पतालको आय संकलनको कार्य गरी रहेकोमा हाल...बाँकी

    आँधीखोला लघुवित्तको शेयर कारोबार फुकुवा

    काठमाडौं । आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्रको कारोबार फुकुवा भएको छ । कम्पनीले नेपाल राष्ट्र बैंकको जेठ २४ गते धितोपत्र कारोबार फुकुवा गर्न बाधा नरहेको भन्ने पत्र प्राप्त गरेसँगै सूचीकरण विनियमाली अनुसार जेठ २७...बाँकी

    कुमारी बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट

    काठमाडौं । कुमारी बैंक र पोखरास्थित अन्नपूर्ण केबलकारबीच कुमारी बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झाैता भएको छ । यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरुले सो संस्थाबाट सेवा लिए वापत...बाँकी

    कुमारी बैंकका ग्राहकलाई बनेपाको सुप्रिम डेन्टलमा विशेष छुट

    काठमाडौं । कुमारी बैंक र बनेपास्थित सुप्रिम डेन्टल केयरबीच सम्झौता भएको छ । बैंक र डेन्टल केयरबीच बैंकका कार्डवाहक ग्राहकलाई डेन्टः सेवामा विशेष छुट दिने सम्झौता भएको हो । यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले सो डेन्टल...बाँकी

    शिखर इन्स्योरेन्सको कूल जनशक्तिमा ४० प्रतिशत महिला, उच्च व्यवस्थापकीय तहमा कति?

    काठमाडौं । पछिल्लो समय नेपामा बीमा तथा बैंकिङ क्षेत्र महिलामैत्री बन्दै गएको छ । प्रत्येक बैंक तथा बीमा कम्पनीहरुको सञ्चालक समितिमा एक जना महिला अनिवार्य गरिएको छ । यो हिसावले हेर्दा पनि कम्पनीहरुको उच्च व्यवस्थापन...बाँकी

    सानिमा बैंकले कागजको प्रयोग कम गर्न ल्यायो ‘ग्रीन पिन’

    काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि ग्रीन पिन ल्याएको छ । ग्रीन पिन कार्डका लागि बनाइएको कागजविहीन पिन हो । ग्राहकहरुले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एसएमएसमार्फत पाएको कोडबाट आफ्नो डेबिट/क्रेडिट कार्डको पिन परिवर्तन...बाँकी

    महिला लघुवित्तको सिइओमा न्यौपाने पुनः नियुक्त

    काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा पुनः कृष्ण प्रसाद न्यौपाने नियुक्त भएका छन् । जेठ २४ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई असार १ गतेदेखि लागू हुने गरी दोस्रो कार्यकालका लागि नियुक्त...बाँकी

    सिद्धार्थ बैंकद्वारा काली मन्दिर व्यवस्थापन समितिलाई सहयोग

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले काली मन्दिर व्यवस्थापन समिति विराटनगरलाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत काली मन्दिरको पुर्वाधार विकासका लागि एकाउन्न हजार रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो । सो...बाँकी

    गेउरियामामा कामना सेवा विकास बैंकले संचालनमा ल्यायो शाखा रहित बैंकिङ्ग सेवा

    काठमाडौं । कामना सेवा विकास बैंकले झापा जिल्लाको कमल गा.पा. वडा नं ०७ गेउरियामा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले कमल गा. पा वडा नं ०७ गेउरियाका सन्तोष राईलाई शाखा रहित बैंकिङ्ग...बाँकी

    सि.बि.आई.एल क्यापिटलद्धारा ‘सि.बि.आई.एल प्रिभिलेज पिएमएस’ को सुरुवात

    काठमाडौं । यस सि.बि.आई.एल क्यापिटल लि.द्वारा लगानी व्यवस्थापन सेवा अन्तर्गत नयाँ योजना सि.बि.आई.एल प्रिभिलेज पिएमएस सुचारु गरेको छ । लामो समयदेखि ग्राहकहरुलाई लगानी व्यवस्थापन सहित अन्य सेवाहरु प्रदान गर्दै आएको यस क्यापिटलले ग्राहकवर्गहरुको ध्यानलाई मध्यनजर...बाँकी