काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको कावासोती शाखाले जेठ २२ गते आइतबारदेखि शिखर घुम्ती बीमा सेवा कार्यक्रम तथा पशुपंक्षी बीमा दावी भुक्तानी कार्यक्रम सुरु गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय र शाखा कार्यालय कावासोतीको समन्वयमा नवलपुर जिल्ला भरी यस कार्यक्रमको आयोजना गर्ने गरी शुरु गरिएको हो ।
उक्त कार्यक्रम देवचुली एग्रो फार्म प्रा लि मा मृत्यु भएको पशुको दावी भुक्तानी रकम मार्फतको चेक हस्तान्तरण गरी उद्घाटन गरिएको कम्पनीले जनाउको छ । यस कार्यक्रम जेठ ३० गतेसम्ममा नवलपुर जिल्ला भरी संचालन गर्ने कम्पनीले जनाएको छ । उक्त कार्यक्रम देवचुली वार्ड नं ८ र ९ मा सम्पन्न भइसकेको छ ।
कार्यक्रममा कृषि तथा पशुपंक्षी बीमा, दुर्घटना बीमा , सम्पति बीमा, मोटर(सवारीसाधन) बीमा , लगायत सम्पुर्ण किसिमको निर्जीवन बीमा बीमितले आफ्नै घरको आगनमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
शिखर इन्स्योरेन्सको जिल्लाव्यापी घुम्ती बीमा सेवा कार्यक्रम शुरु
आर्थीकसंसार संवाददाता२४ जेठ, २०७९
२४ जेठ, २०७९- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- नबिल बैंकको नगद लाभांश घोषणा
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न