News Portal

  • महिला लघुवित्तको सिइओमा न्यौपाने पुनः नियुक्त

    आर्थीकसंसार संवाददाता२६ जेठ, २०७९
    ५५९ पटक
    २६ जेठ, २०७९

    काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा पुनः कृष्ण प्रसाद न्यौपाने नियुक्त भएका छन् । जेठ २४ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई असार १ गतेदेखि लागू हुने गरी दोस्रो कार्यकालका लागि नियुक्त गरेकोहो ।
    उनी अब त्यस कम्पनीमा सिइओको भुमिकामा चार वर्ष रहनेछन् ।

    प्रतिकृया दिनुहोस्