News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    काठमाडौं उपत्यकामा अनलाइनबाट मतदाता नामावली दर्ता सुरु

    काठमाडौं । निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली सङ्कलनको कार्यलाई सरलीकरण गर्दै अनलाइनबाट नै फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको छ । आयोगले उक्त कार्य नमूना परियोजनाका रुपमा काठमाडौँ उपत्यकाका काठमाडौं, भक्तपुर र...बाँकी

    नबिलले ३८औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा गर्यो एकीकृत कारोबारको सुरुवात

    काठमाडौं । नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश बैंकबीच भएको प्राप्तिको सम्पूर्ण कार्य समापन भई सोमबारबाट एकीकृत कारोबार सुरु भएको छ । नबिल बैंकको ३८औं वार्षिकोत्सवको पूर्वसन्ध्या पारी सोमबार एक कार्यक्रमबीच प्रमुख अतिथि मुख्य सचिव...बाँकी

    कुनै पनि परियोजनामा पाइप कति महत्वपूर्ण छ ?

    काठमाडौं । नेपाल भौगोलिक रूपले विकासका लागि चुनौतीपूर्ण भए तापनि विगत दुई दशक यता हामीले धेरै विकासात्मक परियोजनाहरू भइरहेको देख्न सक्छौं । हाम्रा नेपाली निर्माण उद्योगहरूमा पनि उल्लेखनीय प्रगति भएको प।ईन्छ । नेपाली निर्माण उद्योगहरू...बाँकी

    सम्भावित आर्थिक संकट टार्न पुँजी र प्रविधि भित्र्याउन एनआरएनलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

    काठमााडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा पनि कोरोनापछिको समयमा आर्थिक संकटका संकेतहरु देखापरिरहेकाले त्यस्तो अवस्थाबाट देशलाई जोगाउन विदेशी लगानीका लागि आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासंघ युकेको वार्षिक साधारणसभाका...बाँकी

    धौलागिरी लघुवित्तले पायो साधारण शेयर निष्काशन अनुमति

    काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपिओ निष्काशन अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले असार २४ गते शुक्रबार वित्तीय संस्था लिमिटेडलाई शेयर निष्काशन अनुमति प्रदान गरेको हो । बोर्डको अनुमति पाएसँगै लघुवित्तले ३...बाँकी

    जनरल इन्स्योरेन्स कम्पनीद्वारा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    काठमाडौं । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.ले कम्पनीका संचालक समिति, उच्च व्यवस्थापक, व्यवस्थापक साथै शाखा प्रमुख कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । हात्तीसारमा संचालित कार्यक्रममा...बाँकी

    ब्याजदर बढ्ने मौद्रिक नीति आउनु पर्छ : सुनिल केसी

    काठमाडौं । नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा एनएमबि बैंकका सीईओ सुनिल केसीले ब्याजदर बढ्ने मौद्रिक नीति आउनु पर्ने बताएका छन् । आइतबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिमा सुझाव दिन आयोजना गरेको...बाँकी

    एनआईबीएल एस क्यापिटल लिमिटेड र उपाय बिजनेस सोलुुसन प्रालिबीच सम्झौता

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड र उपाय बिजनेस सोलुुसन प्रालिबीच आफूले दिइरहेको सेवाहरुमा समन्वय गरेर दुवै संस्थाका ग्राहकहरु लाभान्वित हुने गरी सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ...बाँकी

    आइपिओकाे तयारीमा रहेकाे हिमालयन रिइन्स्योरेन्स १ अर्ब ३० कराेड अण्डरराइटिङ घाटामा

    काठमाण्डौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेड (HRL) ले चालू आर्थिक वर्षको तेश्रो त्रैमासमा १ अर्ब ३० करोड रुपैयाँ अण्डरराइटिङ घाटा व्यहोर्नु परेको छ । निजी क्षेत्रबाट प्रवद्र्धित हिमालयन रिलाई बीमा समितिले एक पछि अर्को गर्दै नीतिगत...बाँकी

    सामाजिक सुरक्षा कोषका योगदानकर्ताले तोकिएका अस्पतालमा उपचार गराउनुपर्ने

    काठमाडौं । सामाजिक सुरक्षा कोषले कोषमा आवद्ध योगदानकर्ताले स्वास्थ्य उपचार सेवाको लागी अस्प्तालहरु तोक्न थालेको छ । कोषले स्वास्थ्य उपचार सेवाको लागी तोकिएको स्वास्थ्य संस्थाबाट मात्र उपचार गराउन काठमाण्डौं उपत्यकासहित ११ वटा क्षेत्रका योगदानकर्तालाई सार्वजनिक...बाँकी