काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेड र उपायबिजनेस सोलुुसनप्रा. लि बीच सहमति भएको छ । आफूले दिइरहेको सेवाहरुमा समन्वय गरेर दुवै संस्थाकाग्राहकहरु लाभान्वीतहुने गरी सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेको हो । उक्त समझदारी पत्रमा...बाँकी
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको सिइओमा पुन शोभा बज्रचार्य नियुक्त भएकी छिन् । लघुवित्तको असार २३ गते बसेको सञ्चालक समितिको बैंठकले बज्रचार्यलाई दोस्रो पटक सिइओमा नियुक्ति गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार...बाँकी
काठमाडौं । रिलायबल नेपालले प्रस्तावकको मृत्यु पछि राइडर पोलिसी अन्तर्गत पर्न जाने १० लाख बराबरको मृत्यु दाबी भुक्तानी गर्ने भएको छ । उक्त रकम बीमितले बीमा अवधि कायम रहुन्जेलसम्ममा पाउने छन् । कम्पनीले MIB /...बाँकी
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीले जनताको रकम लिएर जोखिम बहन गरेपछि जनताप्रति जवाफदेही बन्नै पर्छ बताएका छन् । बिहीबार काठमाडाैं भएकाे बीमा कम्पनीहरूमा लेखा तथा लेखापरीक्षण सम्बन्धी कार्यक्रममा उनले यस्ताे बताएका हुन् ।...बाँकी
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमितहरुले बीमा नवीकरणको भुक्तानी अब अनलाइनबाट नवीकरण गर्न मिल्ने भएको छ । कनेक्ट आइपीएसको माध्यमबाट अव बीमितहरुले आफ्नै बैंक वित्तीय संस्थाको खाता कनेक्ट गराइ सिधै अनलाइन मार्फत भुक्तानी गर्न सक्नेछन्...बाँकी
काठमाडौं। कामना सेवाविकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई डिजिटल माध्यम मार्फत सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैकिङ्ग सेवाप्रदानगर्ने हेतुलेअनलाईन पोर्टल केएस डिजी वल्ड सार्वजनिक गरेको छ । बैंकले मिति २०७९ साल आषाढ २२गते मङ्गलबारकादिन यो पोर्टल सार्वजनिक...बाँकी
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको छ । बीमित स्व. दिलबहादुर केसीको परिवारलाई एक कार्यक्रम बीच २० लाख २४ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । कम्पनीले उक्त रकम दाबी...बाँकी
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा सम्पन्न भएको छ । मर्जरको लागि आवस्यक काम प्रकृयाँ अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावका अतिरिक्त हकप्रदको निर्णय पनि लिन पाउने अधिकार थप गरिएको...बाँकी
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त बादे श्रेष्ठ दोहोरिएका छन् । कम्पनीको सञ्चालक समितिले बादेलाई पुनः अर्को कार्यकालका लागि दोहोर्याउने निर्णय गरेको थियो । बीमा समितिले आजै उनको कार्यकाल दोहोर्याउने अनुमति...बाँकी
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजिनामा दिएका छन् । प्रतिनिधिसभाले अर्थमन्त्री शर्माको विवादित विषयमा छानविन गर्न ११ सदस्यीय विशेष समिति गठन गरे सँगै उनले राजिनामा पनि दिएका छन् । अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई...बाँकी