News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    निजी क्षेत्रमा प्रवाह हुने ऋण अनुमान भन्दा कम

    काठमाडौं । मौद्रिक क्षेत्रबाट निजी क्षेत्रतर्फको कर्जाको वृद्धिदर ०७९ जेठ मसान्तसम्म १६ प्रतिशत मात्रै भएको गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । गत आर्थिक वर्षमा मौद्रिक क्षेत्रबाट निजी क्षेत्रतर्फको कर्जाको वृद्धिदर १९ प्रतिशत कायम रहने अनुमान...बाँकी

    निफ्राको अगुवाईमा लुम्बिनीमा अस्पताल बन्ने, दुई अर्ब ५४ करोडको कर्जा स्वीकृत

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अगुवाइ तथा नबिल बैंकको सहभागितामा लुम्बिनी प्रदेशको सिद्धार्थनगरमा १०० शय्याको ‘एडभान्स इन्टरनेशनल मल्टी स्पेसियालिटी अस्पताल’ निर्माण हुने भएको छ । सो अस्पताल निर्माण तथा सञ्चालनका लागि दुई अर्ब ५४ करोड...बाँकी

    मौद्रिक नीतिमा बैंकर्सको प्रतिक्रिया : नाफामा संकुचन आउने, नगद लाभांश बढ्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति अर्थतन्त्र बचाउनमा केन्द्रित भएको विभिन्न बैंकरहरुले धारणा राखेका छन् । अर्थतन्त्रमा परेको निरन्तर दबाबलाई कम गर्नका लागि मौद्रिक नीतिले महत्वपूर्ण भूमिका खेल्ने उनीहरुको भनाइ छ ।...बाँकी

    सेयर बजारको लागि मौद्रिक नीति : साना लगानीकर्तालाई बढी फाइदा

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले सेयर बजारलाई राहात मिलेको छ । बैंकका गर्भनर महाप्रसाद अधिकारीले सार्वजनिक गरेका १३३ बुँदे मौद्रिक नीतिमध्ये विशेष गरी ३ वटा बुँदाले सेयर बजारलाई...बाँकी

    आर्थिक वृद्धिको लक्ष्य : औद्योगिक उत्पादन बढ्दा सहज, मल अभाव र मूल्यवृद्धि चुनौती

    काठमाडौं । चालू आर्थिक वर्ष २०७९÷८० को बजेट भाषण गर्दैै जेठ १४ गते तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने घोषणा गरेका थिए । कोभिड महामारीबाट भर्खरै तंग्रिन...बाँकी

    मौद्रिक नीतिले दुई थरी ब्याजदरको व्यवस्था गर्ने

    काठमाडौं ।  चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिले दुई थरी ब्याजदरको व्यवस्था गर्ने भएको छ । मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् । जसमा उत्पादनमा जाने कर्जार अन्य क्षेत्रमा जाने...बाँकी

    मार्जिन लेन्डिङ तल्लो सीमा खारेज

    काठमाडौं । राष्ट्र बैंकले यसअघि कार्यान्वयनमा ल्याएको मार्जिन लेन्डिङको ४/१२ को तल्लो सीमा खारेज गरेको छ । शुक्रबार आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले सेयर धितोको पहिलो सीमा खारेज गर्दै अन्तिम सीमा...बाँकी

    कोभिडकालका सहज व्यवस्थालाई कटौती गर्ने राष्ट्र बैंकको घोषणा

    काठमाडौं । राष्ट्र बैंकले आर्थिक क्षेत्रलाई कोभिडकालमा दिएको सुविधा कटौती गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को बेलामा लिइएका सहज नियामकीय क्रमशः कटौती...बाँकी

    मौद्रिक नीति– ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य, मुद्रास्फीति ७ प्रतिशत

    काठमाडौं । केन्द्रीय बैंकले नेपाल सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग गर्ने गरी चालू आर्थिक वर्षको मौद्रिक नीति ल्याएको छ । गर्भनर महाप्रसाद अधिकारीले चालू वर्षको मौद्रिक नीति नेपाल सरकारले बजेटमार्फत...बाँकी

    आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति (पूर्णपाठ)

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार अपराह्न मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेका हुन् । केन्द्रीय बैंकले नेपाल सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिको...बाँकी