News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, समाचार

    चितवनको नारायणघाट देखि गोलाघाटसम्म एनओजी राइड सम्पन्न

    काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नारायणघाटदेखि गोलाघाटसम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । गत श्रावण ८ गते आइतबार आयोजना भएको यस राइड चितवनको नारायणघाटबाट सुरु भएर...बाँकी

    एनसीसी बैंकको अधिकांश सूचकमा उल्लेख्य सुधार, ५२ प्रतिशतले बढ्यो नाफा

    काठमाडौं । गत आर्थिक वर्षमा नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले २ अर्ब २ करोड रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ५१.८७ प्रतिशतले बढी हो । बैंकले आर्थिक वर्ष...बाँकी

    निफ्रा मर्जको विपक्षमा र एचआइडीसीएल पक्षमा

    काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीतिमा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी स्थापित नेपाल पूर्वाधार विकास बैकको लगानी क्षमता अभिवृद्धिका लागि पूर्वाधार क्षेत्रमा नै लगानी गर्ने गरी स्थापना भई संचालनमा रहेका अन्य वित्तीय संस्थासँग मर्जर तथा...बाँकी

    ‘राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले बैंकहरुको नाफा घटाउने छ’: अध्यक्ष पवन गोल्यान

    काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले आर्थिक वर्ष २०७९/८० को लागि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले बैंकहरुको नाफा घटाउने बताएका छन् । अध्यक्ष गोल्यानले मौद्रिक नीतिले अनिवार्य नगद अनुपात (सिआरआर) लाई...बाँकी

    नेपाल लाइफका अभिकर्ताले सिइओ पराजुलीलाई बुझाए ११ बुँदे मागपत्र

    काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफको दोस्रो पुर्ण बैठक आर्यतारा होटेल काठमाडौमा सम्पन्न भएको छ । संघको बैठकले बीमित र अभिकर्ताको हकहितका लागि ११ बुँदे मागपत्र तयार गरि कम्पनीलाई पेस...बाँकी

    आइक्यानको उपाध्यक्ष सुजन काफ्ले

    काठमाडौँ । नेपाली लेखा व्यवसायको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को अध्यक्षमा भाष्कर सिंह लाला र उपाध्यक्षमा सुजन कुमार काफ्ले निर्वाचित भएका छन् । केहि समय अगाडी भएको निर्वाचनमा भाष्कर सिंह लाला निर्विरोध...बाँकी

    ग्लोबल आइएमई बैंकले ल्यायो चक्रवर्ती मुद्दती निक्षेप योजना, निक्षेपलाई चौबर बनाउन सकिने

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले “ग्लोबल आइएमई चक्रवर्ती मुद्दती योजना” सार्वजनिक गरेको छ । बैंकले ग्राहकको मुद्दती निक्षेपलाई दोब्बर, तेब्बर, चौबर वा सोही अनुसार बनाउन सकिने योजना सार्वजनिक गरेको हो । सो मुद्दती निक्षेप...बाँकी

    मंगलम ग्रुपका निर्देशक अभिनव चुरिवाल ‘कर्पोरेट बिजनेस एक्सेलेन्सी अवार्ड’ बाट सम्मानित

    काठमाडौं । मंगलम ग्रुपका प्रबन्ध निर्देशक अभिनव चुरिवाल कर्पोरेट बिजनेस एक्सेलेन्सी अवार्डबाट सम्मानित हुनुभएको छ । अवार्ड सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनले प्रदान गर्नुभएको थियो । कर्पोरेट म्यागजिनद्वारा मंगलबार होटल र्याडिसनमा आयोजित कर्पोरेट बिजनेस अवार्ड समारोहमा...बाँकी

    कुमारी जबको “फ्रन्ट अफिस म्यानेजमेन्ट एन्ड सेक्रेटरियल एटिक्वेट्स” तालिम

    काठमाडौं । के तपाईं राम्रो जागिरको खोजीमा हुनुहुन्छ ? अथवा आवश्यक ज्ञान र सीपको अभावमा हातमै आएको सुनौलो अवसर पनि गुमाउनुपरेको छ ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्, कुमारी जबले पूर्व मिस नेपाल तथा...बाँकी

    सिटिजन लाइफको विशेष साधारणसभा सम्पन्न

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको विशेष साधारणससभा सम्पन्न भएको छ । कम्पनीले मर्जरको लागि आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्दै आज विशेष साधारणसभा सम्पन्न गरेको हो । उक्त सभाले...बाँकी