News Portal

  • कोभिडकालका सहज व्यवस्थालाई कटौती गर्ने राष्ट्र बैंकको घोषणा

    आर्थीकसंसार संवाददाता६ साउन, २०७८
    १९० पटक
    ६ साउन, २०७८

    काठमाडौं । राष्ट्र बैंकले आर्थिक क्षेत्रलाई कोभिडकालमा दिएको सुविधा कटौती गर्ने घोषणा गरेको छ ।
    आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को बेलामा लिइएका सहज नियामकीय क्रमशः कटौती गर्दै विवेकशील नियामकीय मापदण्डअनुरुप बनाइने बताए । कृषिलगायतका क्षेत्र र अति प्रभावित क्षेत्रमा मात्रै पुनर्कर्जालाई उपलब्ध गराइने उनले बताए ।

    प्रतिकृया दिनुहोस्