News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, राष्ट्रिय, समाचार

    ललितपुर महानगरपलिकालाई राफ्ट इेलेक्ट्रिक स्कूटर हस्तान्तरण

    काठमाडौँ । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई इेलेक्ट्रिक प्रा.लिद्वारा ललितपुर महानगरपलिकालाई ५ थान राफ्ट इेलेक्ट्रिक स्कूटरहरु हस्तान्तरण गरेका छ । स्कूटरहरु नगरपालिकाको एक कार्यक्रममा ललितपुर नगर प्रहरीलाई पुन महानगरपलिकाले हस्तान्तरण गरेका हो । आइएमई इेलेक्ट्रिक प्रा.लि...बाँकी

    शिखर इन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्ट बैंकका सिइओ दिप प्रकाश र ज्योति पाण्डेयलाई पितृशोक

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेय र नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेयलाई पितृ शोक परेको छ । लखनउ विश्वविद्यालयबाट एमए गरेका  मृतक दुर्गा प्रकाश पाण्डेयले सन्...बाँकी

    कलेक्टिभ रुपमा नेपालमा लगानी गर्न एनआरएनलाई वरिष्ठ उपाध्यक्ष ढकाललको आग्रह

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कलेक्टिभ रुपमा नेपालमा लगानी गर्न गैरआवासीय नेपालीहरुलाई आह्वान गर्नुभएको छ । गैर आवासीय नेपाली संघले बिहीबार राजधानीमा आयोजना गरेको वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा...बाँकी

    नेपाल टेलिकमले विभिन्न आकर्षक र नयाँ अफरहरु उपलब्ध गराउने

    काठमाडौं । नेपाल टेलिकमले गत साउन १ देखि लागु गरेको समर अफरअन्तर्गत हाल केही नयाँ र आकर्षक अफरसमेत उपलब्ध गराइरहेको छ । ती नयाँ अफरहरु ग्राहकको रोजाईमा परेका छन् । कम्पनीले पहिलेदेखि नै विभिन्न आकर्षक...बाँकी

    आईएमई लाइफ इन्स्योरेन्सले पायो ट्रिपल बि रेटिङ्ग

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग प्राप्त गरेको छ । रेटिङ्ग एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँदछ ।...बाँकी

    गुराँस लाइफले एकै दिन दियो २६ लाखको मृत्यु दावी भुक्तानी

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स क.लि.ले एकै दिन दुईवटा मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिनकुमार लालले रौतहट, देवाही गोनाही नगरपालिका–१ बस्ने, शेष अनसारुल हक को मृत्यु दाबी वापतको रकम उहाँको...बाँकी

    अन्नपूर्ण केबलकारको मनसुन अफर केवलकारमा २०% छुट

    काठमाडौं । पोखराको अन्नपूर्ण केवलकारको नियमित मर्मत तथा सम्भारपश्चात पूर्व निर्धारित समय भन्दा एक दिन अगावै मिति श्रावण ६ गते देखि सञ्चालनमा आउने भएको छ । केबुलकारले आफ्ना सम्पूर्ण नेपाली ग्राहकहरुको लागि श्रावण ६ गते...बाँकी

    किसान लघुवित्तका कामु र नायव प्रमुख कार्यकारी अधिकृतले दिए राजिनामा

    काठमाडौं । किसिन लघुवित्त वित्तीय संस्थाका कामु प्रमुख कार्यकारी अधिकृत र नायव प्रमुख कार्यकारी अधिकृतले राजिनामा दिएका छन् । घरायसी कारण देखाउदै कामु सिइओ देवेन्द्र बहादुर शाह र नयाव प्रमुख कार्यकारी अधिकृत भरत बहादुर बटालाले...बाँकी

    नेपाल लाइफको सिइओमा प्रविण रमणको नियुक्तिलाई समितिले दियो स्वीकृति

    काठमाडौं । बीमा समितिले नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा प्रविण रमण पराजुलीको नियुक्तिलाई स्वीकृति दिएको छ । कम्पनीको असार ३१ गते बसेको सञ्चालक समितिको बैठकले पराजुलीलाई आगामी चार वर्षका लागि नियुक्ति गर्ने निर्णय गरेको थियो...बाँकी

    प्राइम लाइफबाट विदा भए सीइओ मनोज भट्टराई

    काठमाडौं । आठ वर्षसम्म प्राइम लाइफ इन्स्योरेन्स कम्पनी व्यवस्थापनको नेतृत्व गरेका मनोजकुमार भट्टराईले विदा भएका छन् । दुई कार्यकालभन्दा बढी प्रमुख कार्यकारी अधिकृत (सीइओ) हुन नपाइने नियमअनुसार भट्टराईले कम्पनी व्यवस्थापनको नेतृत्व छाडेका हुन् । भट्टराईको...बाँकी