News Portal

  • मौद्रिक नीतिले दुई थरी ब्याजदरको व्यवस्था गर्ने

    आर्थीकसंसार संवाददाता६ साउन, २०७८
    ८२२ पटक
    ६ साउन, २०७८

    काठमाडौं ।  चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिले दुई थरी ब्याजदरको व्यवस्था गर्ने भएको छ । मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् ।
    जसमा उत्पादनमा जाने कर्जार अन्य क्षेत्रमा जाने कर्जाको ब्याजदर अन्तर कायम गर्ने बताएका हुन् । जसले उच्चदरको आर्थिक वृद्धिदरलाई सर्पोट गर्ने उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्