News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    यूनियन लाइफको अभिकर्ता सम्मान तथा क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न

    बिर्तामोड । नयाँ आर्थिक बर्ष शुरु भएसँगै यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको अभिकर्ता सम्मान तथा क्षमता अभिवृद्धि कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । यूनियनमा आवद्ध भइ प्रदेश १ मा क्रियाशिल यूनियन लाइफ स्टार एजेन्सी टिमले अभिकर्ताहरुको...बाँकी

    आइएमई लाइफको नयाँ बोनसदर घोषणा

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७ /७८ को बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७७/२०७८ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भई कम्पनीको मुनाफामा...बाँकी

    यूनियन लाइफको मेगा मण्डे इभेण्ट सम्पन्न

    बिर्तामोड । बिमा क्षेत्रमा नयाँ प्रयोगको रुपमा यूनियन लाइफ इन्स्योरेन्स कम्पनीमा एक पृथक इभेण्ट सम्पन्न भएको छ । अभिकर्ताहरुलाई प्रशिक्षित तथा अभिप्रेरित गर्ने उद्धेश्यले ‘मेगा मण्डे इभेण्ट’ कम्पनीको बिर्तामोड शाखामा सम्पन्न भएको हो । अभिकर्ताहरु...बाँकी

    नेरुडे लघुवित्तद्धारा वार्षिक समिक्षा गोष्ठि सम्पन्न

    काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक समिक्षा गोष्ठि सम्पन्न गरेको छ । कम्पनीले उक्त गोष्ठि होटल बिगविराटनगरमा सम्पन्न गरेको हो । संस्थाले आफ्ना प्रदेश नं. १ मा रहेका ४० वटा कार्यालयका प्रमुखहरुसँग गत...बाँकी

    नेपाल लाइफको बिजनेस एक्सिलेन्स कन्फ्रेन्स, सौराहामा सम्पन्न

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीन दिवसीय Business Excellence Conference सौराहा चितवनमा २०७९ श्रावण १३–१५ मा सम्पन्न गरेको छ । “A Bounce Back Year 79/80” नाराका साथ सम्मेलन आयोजना गरिएको थियो । उक्त...बाँकी

    बुटवलमा निर्माणाधीन लुम्बिनी केबलकार आगामी माघदेखि सञ्चालनमा आउने

    काठमाडौं । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पा जिल्लाको तिनहुँ गाउँपालिका बसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधीन लुम्बिनी केबलकार आगामी माघ महिनादेखि सञ्चालनमा आउने भएको छ । हालै सम्पन्न कम्पनीको विशेष साधारणसभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै लुम्बिनी...बाँकी

    आइएमई पे एपको टप–अपमा नयाँ क्यासब्याक अफर अध्यावधिक

    काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित “आइएमई डिजिटल सोलुसन लिमिटेड”को “आइएमई पे”ले मोबाईल रिचार्जमा नयाँ अफर अध्यावधिक गरिएको छ । डिजिटल भुक्तानीको लागि मुख्य रोजाईमा पर्दै आएको आइएमई पे एपले दैनिक उपभोग्य सेवाहरूको भुक्तानीको साथै अन्य...बाँकी

    ‘सानिमा बाल श्री जीवन बीमा योजना’ सार्वजनिक

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले ‘सानिमा बाल श्री जीवन बीमा योजना’ सार्वजनिक गरेको छ । कम्पनीले धुलिखेलमा विशेष कार्यक्रम आयोजना गर्दै टप १०० अभिकर्ताको उपस्थितिमा यो बीमा योजना सर्वजनिक गरेको हो । कम्पनीले बीमा समितिबाट बाल...बाँकी

    जनार्दन शर्मा पुन: अर्थमन्त्री नियुक्त

    काठमाडौं । माओवादी सांसद जनार्दन शर्मा पुन: अर्थमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेकी हुन् । शर्माले आजै साढे ५ बजे...बाँकी

    जनरल इन्स्योरेन्सका बीमितले मनमोहन मेमोरीयल हस्पिटलमा उपचार गर्न पैसा तिर्नु नपर्ने

    काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल र मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलबीच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम...बाँकी