News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    नेशनल माइक्रोफाइनान्सको २१ हजार २५५ कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २१ हजार २५५ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । संस्थाले उक्त शेयर आज फागुन ५ गतेदेखि विक्री गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १ हजार...बाँकी

    लुम्बिनी जनरलले प्रदान गर्यो १० जना विद्यार्थीलाई छात्रबृत्ति

    काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले काठमाडौंको मिनभवनस्थित विश्व शान्ति बिहारमा रहेको विश्व शान्ति बौद्ध शिक्षालयमा भिक्षु शिक्षामा अध्ययनरत १० जना विद्यार्थीहरुको लागि प्रति विद्यार्थी बार्षिक १२ हजारको दरले १ लाख २० हजार बराबरको छात्रबृत्ति प्रदान...बाँकी

    धौलागिरी लघुवित्तका कम्पनी सचिव बास्तोलाको राजिनामा स्वीकृत

    काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका कम्पनी सचिव रामचन्द्र बास्तोलाको राजिनामा स्वीकृत भएको छ । लघुवित्तको कम्पनी सचिवको रुपमा काम गर्दै आएका बास्तोलाले आफ्नो पदबाट दिएको राजिनामा संस्थाको फागुन ४ गते बसेको संचालक समितिको...बाँकी

    आइएमई पे अब सजिलै ट्राफिक फाइन तिर्ने मिल्ने

    काठमाडौँ । आइएमई पे मार्फत ग्राहकहरूले सजिलैसँग आफ्नो ट्राफिक फाइन भुक्तान गर्न मिल्ने सुविधा थपिएको छ । ग्राहकवर्गहरूलाई विभिन्न सेवाहरुको सहज भुक्तानी सेवा प्रदान गर्दै आएको आइएमई पे एपले अब सरकारी तहमा गर्नुपर्ने भुक्तानी, जस्तै...बाँकी

    मेट लाइफ विश्वको सबैभन्दा प्रशंसित कम्पनीहरुको सूचीमा पर्न सफल

    काठमाडौं । मेट लाइफले यस पटक पनि फर्च्युन म्यागजिनको २०२३ को “विश्वको सबैभन्दा प्रशंसनीय कम्पनीहरू“ को सूचीमा लगातार दुई पटक आफ्नो नाम समावेश गर्न सफल भएको छ । उत्कृष्ट प्रतिष्ठित कम्पनीहरूको वार्षिक प्रतिवेदन कार्डमा आठ...बाँकी

    इन्फिनिटी लघुवित्त पनि अब एनपीएसमा आबद्ध

    काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौता पत्रमा इन्फिनिटी...बाँकी

    लुम्बिनी विकास बैंकका डीसीईओ ढकालको निधन, बैकिङ क्षेत्रमा ३ दशक योगदान

    काठमाडौं । लुम्बिनी विकास बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पवन ढकालको निधन भएको छ । डीसीईओ ढकालको बुधबार हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले बताएको छ । डीसीईओ ढकाल हृदयघातका कारण लामो समयदेखि...बाँकी

    अन्तर बैंक ब्याजदर साढे ८ प्रतिशत पुग्यो

    काठमाडौं । केही दिन अघि बैंकिङ क्षेत्रमा तरलता समस्या समाधान हुँदै गएको बताएपनि केही दिन यता पुनः समस्या देखिएको हो । तरलताको समस्या नभएर लगानी गर्न नसकिरहेका बैंकहरु पुनः तरलताको समस्यामा परेका हुन् । नेपाल...बाँकी

    प्रादेशिक लघुवित्त सदस्य सम्मेलन सम्पन्न,१४ बुँदे घोषणा पत्र पारित

    काठमाडौं । लघुवित्त सेवालाई सभ्य र मर्यादित बनाउदै थप गरीब र विपन्न मैत्री बनाउने र गरीब तथा विपन्न समुदायको जीवनस्तर माथि उकास्ने अठोट गर्दै प्रथम प्रादेशीक लघुवित्त सदस्य सम्मेलन २०७९ सम्पन्न भएको छ । प्रदेश...बाँकी

    बीमा कम्पनीले कर्मचारीका छोराछोरीका लागि ‘चाइल्ड डे केयर सेन्टर’ बनाइदिन पाउने

    काठमाडौं । बीमा कम्पनीहरुले आफ्ना कर्मचारीहरुको बालबालिकाको लागि ‘चाइल्ड डे केयर सेन्टर’ को व्यवस्था गर्दा लाग्ने खर्च बेहोर्न सक्ने भएका छन् । कम्पनीहरुले आफ्ना कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि यस्तो संरचना निर्माणका लागि सामाजिक उत्तरदायित्व अन्तर्गतको...बाँकी