News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    राष्ट्र बैंकले २ अर्ब ५० करोडको नागरिक बचतपत्र विक्री गर्दै, ब्याजदर कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन १० गतेबाट ५ वर्ष अवधिको नागरिक बचतपत्र २०८४ ‘क’ विक्री खुला गर्ने भएको छ । राष्ट्र बैंकले २ अर्ब ५० करोड बराबरको बचतपत्र विक्री गर्न लागेको हो । यसको...बाँकी

    धेरै कर तिर्नेहरुलाई परिसंघको सम्मान

    काठमाडौं । नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०७९ का अवसरमा नेपाल सरकारबाट सम्मानित भएका आफ्ना सदस्यहरुलाई सम्मान गरेको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको...बाँकी

    रियलमीको अहिलेसम्मकै सबैभन्दा स्लिम मोडल रियलमी १० नेपाल आउँदै

    काठमाडांै । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नयाँँ मोडल रियलमी १० को डिजाइन सार्वजनिक गरेको छ । जम्मा ७.९५ मिमि मोटाइ रहेको यस मोडललाई कम्पनीले अहिलेसम्म निकालेको सबैभन्दा स्लिम स्मार्टफोन भएको...बाँकी

    सीईओ गुरुङमाथि दर्जन बढी चुनौति, कृषि विकास बैंकलाई कसरी उठाउलान् ?

    काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन् । २२ जना उम्मेदवारलाई पछि पार्दै उनी बैंकको सीईओ बनेका हुन् । शनिबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सीईओ...बाँकी

    समीट लघुवित्तको ८४ हजार ९०० कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले ८४ हजार ९०० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर फागुन ६ गतेदेखि विक्रीमा ल्याएको हो ।...बाँकी

    सिरहामा तीन दिने कृषि, पशुपन्छी तथा जडिबूटी बीमा अभिकर्ता तालिम

    काठमाडौं । सिरहाको लहानमा कृषि, पशुपन्छी तथा जडिबूटी बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न भएको छ । उक्त तालिम नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको सहजीकरण तथा कृषि विभाग, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, क्लस्टर...बाँकी

    नगद रहित काराेबार प्रवर्द्धनका लागी राष्ट्र बैंककाे जनचेतनामूलक भिडियाे सार्वजनिक

    काठमाण्डाै‌ । विद्युतीय माध्यमबाट हुने खुद्रा भुक्तानी काराेबार प्रवर्द्धन गर्नका लागी नेपाल राष्ट्र बै‌ंकले जनचेतनामूलक श्रव्यदृश्य सामाग्री सार्वजनिक गरेकाे छ । राष्ट्र बैंकले दैनिक उपभाेग्य वस्तु किनमेल गर्दा नगदकाे साटाे माेबाइल बैंकिङ वा डिजिटल वालेटमार्फत्...बाँकी

    आइएमई पे नेपाल क्लियरिङ्ग हाउसको ‘नेसनल पेमेन्ट स्विच’ मा सहभागी

    काठमाडौं । आइएमई पे अब नेपाल क्लियरिङ्ग हाउस मार्फत प्रवद्र्धित नेसनल पेमेन्ट स्विचमा सहभागि हुने भएको छ । विद्युतीय भुक्तानी प्रणालीलाई झनै व्यापक र सुरक्षित बनाउने उद्देश्यका साथ सो सम्बन्धि सम्झौता सम्पन्न भएको हो ।...बाँकी

    रेमिट्यान्स बढ्ने आशमा बैंकहरुले बढाउन थाले शैक्षिक कर्जा, विदेश जान कसरी लिने ऋण ?

    काठमाडौं । एक वर्षको अवधिमा शैक्षिक कर्जा लिनेको संख्या ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंकबाट विदेशमा पढ्नका लागि शैक्षिक कर्जा लिनेको संख्या १२७ प्रतिशतले बढेको हो । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म...बाँकी

    बार्षिकोत्सवको अवसरमा राष्ट्रिय बीमा संस्थानद्वारा खाद्यन्न वितरण

    काठमाडौं । सरकारी स्वामित्वमा रहेको एक मात्र बीमा प्रदायक राष्ट्रिय बीमा संस्थानले सामाजिक उत्तरदायित्व अन्तर्गत खाद्यन्न वितरण गरेको छ। कम्पनीले आफ्नो ५६ औं बार्षिकोत्सवको उपलक्ष्यमा उक्त सहयोग गरेको हो । ललितपुरमा अवस्थित होप राईजिङ्ग चिल्ड्रेन...बाँकी