News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    सूर्यज्योति भ्यालेन्टाइन डे विशेषः राजेश हमालसँग डिनरको अवसर

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले भ्यालेनटाइन डे विशेष अफर ल्याएको छ । कम्पनीले आम नेपालीका लागि ल्याएको यो अफरमा विजेताले राजेश हमालसँग डिनर गर्न पाउनेछन् । यस अफर अन्तर्गत आफ्नो परिवारसँगको विशेष पललाई फेसबुक...बाँकी

    यति एयरलाईन्स दुर्घटनाः एलआइसी नेपालले भुक्तानी गर्यो मृतकका परिवारलाई बीमा रकम

    काठमाडौं । एलआइसी नेपालले पोखरामा यति एयरलाईन्सको विमान दुर्घटनामा परी मृत्यू भएका मृतकको परिवारलाई दाबी रकम वापतको करिब ४१ लाख रुपैयाँ भुक्तानी दिएको छ । कम्पनीमा आयोजित एक कार्यक्रममा कम्पनीको नायब कार्यकारी प्रमुख श्री.टी. वर्णवालले...बाँकी

    स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्रमा आवेदन दिने समय थप

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्रमा आवेदन दिने समय थप गरिएको छ । बैंकले माघ २६ गतेदेखि निष्काशन गरेको २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्रमा फागुन ८ गतेसम्म आवेदन दिन पाइनेछ । बैंकले वार्षिक...बाँकी

    झण्डै ६५ कराेड रूपैयाँमा नेपाली नाेट छाप्दै चिनियाँ सरकारी कम्पनी

    काठमाण्डाै । नेपाल राष्ट्र बै‌ंकले नेपाली नाेट मुद्रणकाे ठेक्का चिनियाँ सरकारी मुद्रण कम्पनी चाइना बैंकनाेट प्रिन्टिङ एण्ड मिनटिङ कर्पाेरेशनलाई दिएकाे छ । राष्ट्र बै‌ंकले सार्वजनिक सूचनामार्फत् आशय पत्र जारी गर्दै चिनियाँ कम्पनीलाई मुद्रणकाे लागी छनाैट...बाँकी

    सिभिल लघुवित्तले बोलायो साधारण सभा, लाभांश सहित के-के छन् एजेण्डा ?

    काठमाडौं । सिभिल लघुवित्तले फागुन २९ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले त्रिपुरेश्वर स्थित बोगनभिल्लामा सभा आयोजना गर्ने जनाएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि...बाँकी

    डिम्याटमा बैंक खाता नम्बर अद्यावधिक गराउन कुमारी बैंकको आग्रह

    काठमाडौं । कुमारी बैंकले हितग्राही (डिम्याट) खातामा बैंक खाता नम्बर अद्यावधिक गर्न आग्रह गरेको छ । कुमारी बैंक र साविक नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) बैंक मर्ज भएकाले डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक...बाँकी

    आइएमई पे र चन्द्रागिरि हिल्सवीच सम्झौता

    काठमाडौं । आइएमई पे र चन्द्रागिरि हिल्सवीच फील द एयर नामक अफर सार्वजनिक गरिएको छ । अफर अनुसार आइएमई पे वालेट एप प्रयोगकर्ताहरूले चन्द्रागिरि केबलकारको टिकट आइएमई पे एप मार्फत काट्नु भए चन्द्रागिरि हिल्समा रहेको...बाँकी

    साविक ज्योति लाइफको नाफा १०६ प्रतिशतले बढ्दा खुद बीमा शुल्क आर्जन १ अर्ब ३७ करोड

    काठमाडौं । साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन कुल बीमा शुल्क आर्जन दुबै घटेको...बाँकी

    राष्ट्रिय बीमा संस्थानको तीन दिने जीवन बीमा अभिकर्ता तालिम सम्पन्न

    काठमाडौं । राष्ट्रिय बीमा संस्थानको जनकपुर शाखाले यही माघ २६ गते देखि माघ २८ गतेसम्म जीवन बीमा अभिकर्ता सम्बन्धी ३ दिने आधारभूत तालिम सम्पन्न गरेको छ। बजार व्यस्थापन विभागका सहायक व्यवस्थापक सुजित प्रसाद शाहको विशेष...बाँकी

    सूर्यज्योति लाइफको अधिकांश सूचकमा प्रगति, जीवन बीमा कोषमा २३ अर्ब ६ करोड

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो आर्थिक वर्ष २०७९/८० को पुससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ । साविक सूर्य लाइफ र साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनी एक आपसमा मर्ज भई सूर्यज्योतिको...बाँकी