News Portal

  • धौलागिरी लघुवित्तका कम्पनी सचिव बास्तोलाको राजिनामा स्वीकृत

    आर्थीकसंसार संवाददाता४ फागुन, २०७९
    ५०३ पटक
    ४ फागुन, २०७९

    काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका कम्पनी सचिव रामचन्द्र बास्तोलाको राजिनामा स्वीकृत भएको छ । लघुवित्तको कम्पनी सचिवको रुपमा काम गर्दै आएका बास्तोलाले आफ्नो पदबाट दिएको राजिनामा संस्थाको फागुन ४ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो । उनको राजिनामा पुष २४ गतेदेखि नै लागू हुनेगरी स्वीकृत गरेको कम्पनीले जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्