News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    गुराँस लाइफले समयमा एक्चुरियल मूल्याङ्कन गर्न नसक्दा तीन कम्पनीको एकिकृत कारोबार अन्योलमा

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले समयमा एक्चुरियल मूल्याङ्कन सहित लेखापरीक्षण प्रतिवेदन तयार पार्न नसक्दा एकिकृत कारोबार अन्योलमा परेको छ । प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफले मर्जर पछि आगामी २०८० बैशाख एक गते...बाँकी

    पोखरा महानगरभित्रका घर लगायत सम्पत्तिहरुको बीमा गरौं : सूर्यप्रसाद सिलवाल

    काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पोखरा महानगरभित्रका घर लगायत सम्पत्तिहरुको बीमा गराउन महानगरपालिकासँग आग्रह गरेका छन् । सूर्यप्रसाद सिलवालले बीमा सम्बन्धी कार्यक्रममा पोखरा महानगरभित्रका घर लगायत सम्पत्तिहरुको बीमा गराउन महानगरपालिकासँग आग्रह गरेका हुन्...बाँकी

    सिटिजन्स बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडले १ लाख ३४ हजार ७९४ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ । कम्पनीले ३ लाख ३८ हजार ९६० दशमलव ३६ कित्ता विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न...बाँकी

    एनआईसी एशिया क्यापिटलको अध्यक्षमा राठी नियुक्त

    काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको संचालक समितिको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त भएका छन् । कम्पनीको फागुन ८ गते सम्पन्न संचालक समितिको १२०औं बैठकको निर्णय बमोजिम फागुन ८ गतेदेखि लागु हुने गरि यस एनआईसी...बाँकी

    कुमारी बैंकको १६ हजार ६०० कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । कुमारी बैंक लिमिटेडले १६ हजार ६०० कित्ता संस्थापक शेयर आज फागुन ९ गतेदेखि विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी शेयर विक्रीमा ल्याएको हो । यस शेयर...बाँकी

    आदर्श लघुवित्तले डाक्यो साधारण सभा, लाभांश र मर्जरको प्रस्ताव पारित गर्ने

    काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ३० गते पाँचौ वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको फागुन ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गौतम भिलेज रिसोर्ट बनेपा, काभ्रेपलाञ्चोकमा विहान ११ बजे...बाँकी

    सीड फाइनान्सियल एकेडेमीले एसीसीएको दीक्षान्त समारोह

    काठमाडौं । सीड फाइनान्सियल एकेडेमी, नेपालमा एसीसीए (एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स) योग्यताको गोल्ड स्वीकृत लर्निङ पार्टनरले नेपालमा एसीसीए स्नातक (ग्रेजुएट)का लागि १८ फेब्रुअरी २०२३ मा काठमाडौं मेरियट होटलमा औपचारिक रूपमा ऐतिहासिक दीक्षान्त समारोह मनायो...बाँकी

    नेको इन्स्योरेन्सको दाबी भुक्तानीमा उल्लेख्य बृद्धि, ७ हजारभन्दा बढी दाबी फर्छ्यौट

    काठमाडौं । विगत २७ बर्षदेखि नेपाली बीमा बजारमा सेवा पु-याउँदै आएको नेको इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानीलाई प्राथामिकतामा राख्दै आएको छ । कम्पनीले बीमितहरुको सेवालाई ध्यानमा राख्दै दाबी भुक्तानीलाई प्राथामिकता दिँदै आइरहेको हो । यसैबीच कम्पनीले...बाँकी

    आँबूखैरेनी गाउँपालिकाको विपद् कोषलाई बीमासँग आवद्ध गराउँछौं : अध्यक्ष चुमान

    काठमाडौं । गण्डकी प्रदेशको तनहुँ जिल्लाको आँबूखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले गाउँपालिकामा रहेको विपद् कोषलाई बीमासँग आवद्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल बीमा प्राधिकरणले गत फागुन ७ गते आयोजना गरेको जानकारीमूलक अन्तरक्रिया कार्यक्रममा...बाँकी

    बार्षिकोत्सवको अवसरमा राष्ट्रिय बीमा संस्थानद्वारा खाद्यन्न वितरण

    काठमाडौं । सरकारी स्वामित्वमा रहेको एक मात्र बीमा प्रदायक राष्ट्रिय बीमा संस्थानले सामाजिक उत्तरदायित्व अन्तर्गत खाद्यन्न वितरण गरेको छ। कम्पनीले आफ्नो ५६ औं बार्षिकोत्सवको उपलक्ष्यमा उक्त सहयोग गरेको हो । ललितपुरमा अवस्थित होप राईजिङ्ग चिल्ड्रेन...बाँकी