News Portal

  • आशा लघुवित्तको लाभांश परिमार्जन

    आर्थीकसंसार संवाददाता१६ फागुन, २०७९
    २५० पटक
    १६ फागुन, २०७९

    काठमाडौं । आशा लघुवित्तको लाभांश परिमार्जन भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लघुवित्तले लाभांश परिमार्जन गरेको हो । कम्पनीले यस अघि आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि कर प्रयोजनको लागि १ दशमलव ०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१ दशमलव ०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
    अब भने कम्पनीले उक्त लाभांश परिमार्जन गरी १४ दशमलव २८५७ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ७१४३ प्रतिशत नगद गरि कुल १५ प्रतिशत लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेको हो ।
    कम्पनीको उक्त लाभांश आगामी साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

    प्रतिकृया दिनुहोस्