News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    एनएमबि क्यापिटलको एसआइपी इन्भेष्टमेन्टको लागि इमान्डेट मार्फत् पेमेन्ट सेड्युल गर्न सकिने

    काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडको Systematic Investment Plan (SIP) अन्तर्गत इकाईधनीहरुले अब एक पटक सेटअप गरेको आधारमा भुक्तानी schedule गरी SIP मा लगानी गर्न सक्ने भएका छन् । एनएमबि क्यापिटल र एनसीएचएल बीच भएको सम्झौता...बाँकी

    नेपाल राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र जारी गर्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र २०८६ ‘च’ जारी गर्ने भएको छ । राष्ट्र बैंकले यही असार २२ गते ६ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो । यो ऋणपत्र...बाँकी

    जनउत्थान सामुदायिक लघुवित्तको बोनश शेयरधनीको हितग्राही खातामा जम्मा

    काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको प्रस्तावित बोनश शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा गरेको छ । लघुवित्तको चैत २६ गते सम्पन्न भएको बाह्रौं वार्षिक साधारण सभाबाट पारित गरेको १५ प्रतिशत...बाँकी

    नेपाल युवा उद्यमी मञ्चको ललितपुर च्याप्टरको नेतृत्वमा सुबिन

    काठमाडौं । नेपाल युवा उद्यमी मञ्च ललितपुर च्याप्टरको अध्यक्षमा सुबिन श्रेष्ठ चुनिएका छन् । सोमवार काठमाडौंमा सम्पन्न च्याप्टरको दोस्रो वार्षिक साधारणसभाबाट उनी अध्यक्ष चुनिएका हुन् । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत प्रमुख अतिथिको रुपमा...बाँकी

    नेको इन्स्योरेन्सका सिइओ खड्काको कार्यकाल थपियो, सफल सिइओको रुपमा स्थापित

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेको इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा अशोक खड्कालाई निरन्तरता दिने सञ्चालक समितिको प्रस्तावलाई स्वीकृति दिएको छ । उनको पहिलो कार्यकाल आगामी साउन २० गते सकिदैछ । कम्पनीलाई नयाँ उचारमा पुर्याएका...बाँकी

    नेको इन्स्योरेन्सद्धारा महेन्द्र गेनाई स्मृति प्रसुति तथा बाल कल्याण अस्पताललाई आर्थिक सहयोग

    काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सिरहाको धागढीमाई नगरपालिकामा रहेको महेन्द्र गेनाई स्मृति प्रसुति तथा बाल कल्याण अस्पताललाई आर्थिक सहयोग आर्थिक सहयोग गरेको छ । कम्पनीले उक्त अस्पताललाई ११ लाख रुपैयाँ आर्थिक...बाँकी

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पायो आइएसओ प्रमाणपत्र

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले आइएसओ प्रमाणपत्र प्राप्त गरेको छ । ‘अनब्लकिङ ग्रेटर पोसिब्लिटिज टुगेदर’ भन्ने नारा लिएको कम्पनीले ‘आईएसओ ९००१:२०१५’ प्राप्त गरेको हो । अन्तर्राष्ट्रिय संस्था युनाइटेड रजिष्ट्रार अफ सिस्टम (युआरएस)ले कम्पनीलाई आईएसओ...बाँकी

    महाबौद्ध सहकारीबाट सूर्यज्योति लाइफ इन्स्योरेन्सको बीमा सेवा लिन सकिने

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र महाबौद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड सहिदचोक नारायणगढबीच बीमा सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट नारायणी रिजनका रिजनल म्यानेजर...बाँकी

    इन्फिनिटि लघुवित्तको संस्थापक शेयर बिक्रिमा

    काठमाडौं । इन्फिनिटि लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रि गर्ने भएको छ । लघुवित्तले ५८ हजार २७६ कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको हो । लघुवित्तले सूचना प्रकाशित गरेको १५ दिनभित्र शेयर खरिद गर्न...बाँकी

    युनाइटेड अजोड इन्स्योरेन्सले घरभाडामा दिने

    काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले घर भाडामा दिने भएको छ । कम्पनीको नाममा लिजहोल्डमा कायम रहेको थापाथलीस्थित ट्रेड टावरको चौथो तल्लामा ५ हजार  वर्गफिट क्षेत्रफल भाडामा दिने भएको हो । भौतिक पूर्वाधार तयारी अवस्थामा...बाँकी