News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    एशियन लाइफले गर्‍याे एक करोड रूपैयाँ मृत्यु दाबी भुक्तानी

    काठमाडाै ।एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबीवापत एक करोड रुपैयाँ दावी भुक्तानी दिएको छ । बीमित हजरा खातुनको पति नाथु देवानलाई आइतबार कम्पनीले एक करोड दुई लाख ५६ हजार ५७५ रुपैयाँको चेक हस्तान्तरण गरेको...बाँकी

    सिटिजन लाइफको २५७ रुपैयाँमा आईपीओ बिक्री खुला, कति आवेदन दिने ?

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आजदेखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आज असार ३१ गतेदेखि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी...बाँकी

    निगमले घटायो इन्धनको मूल्य, खाना पकाउने ग्यासमा १० रुपैयाँ घट्यो

    काठमाडौं । निगमले सबै बर्गमा लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटाएको छ । त्यसैगरी, खाना पकाउने एलपी ग्यासमा भने प्रतिसिलिण्डर १० रुपैयाँका दरले मूल्य घटाएको छ । डिजेलमा प्रति लिटर ४ रुपैयाँ घटाएको...बाँकी

    आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड सम्पन्न

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा आज शनिवार शेयर बाँडफाँड भएको हो । कम्पनीको आइपीओ नतिजा केही समयपछि मात्रै प्रकाशन हुनेछ । कम्पनीको...बाँकी

    रिलायबल नेपाल लाइफको आइपीओमा १० हजार बढीको पर्यो आवेदन

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा निष्काशन गरेको आइपीओमा १० हजार बढीले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात असार २९ गते साँझ ५ः०५ बजेसम्म कम्पनीको आइपीओमा १० हजार ९४७ जनाबाट २०...बाँकी

    सूर्यज्योति लाइफको व्यतित बीमालेख पूनर्जागरण गर्दा असार ३१ गतेसम्म छुट पाइने

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले बीमालेख पुनर्जागरणमा छुट दिने भएको छ । कम्पनीले २०८० असार ७ गतेदेखि असार ३१ गतेभित्र पुनर्जागरण गराउँदा बीमितलाई लाग्ने ३५ प्रतिशत ब्याज छुट दिने व्यवस्था गरेको हो । यो सुविधा...बाँकी

    शनिबार पनि राष्ट्रिय सहकारी बैंकले सेवा प्रवाह गर्ने

    काठमाडौं । राष्ट्रिय सहकारी बैंकले असार ३० गते शनिबार पनि आफ्नो सेवा प्रवाह गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७९र८० को वार्षिक खाताबन्दीलाई मध्येनजर गर्दै असार ३० गते शनिबार पनि सेवा प्रवाह गर्ने भएको...बाँकी

    अभियान लघुवित्तको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा ताम्राकार पार्टी भेन्युमा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने संस्थाको आर्थिक वर्ष २०७८/०७९ को...बाँकी

    प्रोग्रेशिभ फाइनान्सको कम्पनी सचिवमा रुबिश श्रेष्ठ नियुक्त

    काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको कम्पनी सचिवमा रुबिश श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको असार २८ गते साझ ६ बजे बसेको सञ्चालक समितिको बैंठकले श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।  ...बाँकी

    डिम्याट खाता नविकरण गर्न माछापुच्छ्रे क्यापिटलको आग्रह

    काठमाडौं । माछापुच्छ्रे क्यापिटलले डिम्याट खाता नविकरण शुल्क बुझाउनका लागि आफ्ना हितग्राही खातावालाहरुलाई आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/०८० सम्मको डिम्याट खाता संचालन गरे बापतको १०० रुपैयाँ नविकरण शुल्क बुझाउन आग्रह गरेको हो...बाँकी